Jankari Kendra
१६ श्रावण २०८३, शनिबार
Worldlink

भक्तपुर -१ मा रुकेश रञ्जित विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
भक्तपुर -१ मा रुकेश रञ्जित विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा भक्तपुर  क्षेत्र नम्बर १ मा  राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार सुनिल रुकेश रञ्जित ३३,४३६ मतका साथ विजयी भएका छन् ।

उनका निकटम प्रतिद्धन्दी नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवालले २८,१४७ मत प्राप्त गरेका छन् भने ४,२८२ मत सहित तेस्रो स्थानमा नेपाली कांग्रेस पार्टीका किरण न्यौपाने  रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स