Jankari Kendra
३० भाद्र २०८३, मंगलवार
Worldlink

पर्सा-१ मा रास्वपाका उम्मेदवार बुद्धिप्रसाद पन्त (हरि) विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
पर्सा-१ मा रास्वपाका उम्मेदवार बुद्धिप्रसाद पन्त (हरि) विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा पर्सा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार बुद्धिप्रसाद पन्त (हरि)  २७,२७४ मतका साथ विजयी भएका छन् ।

उनका निकटम प्रतिद्धन्दी नेकपा एमाले पार्टीका उम्मेदवार प्रदीप यादव १३,०३० मत प्राप्त गरेका छन् भने ११,८८५ मत सहित तेस्रो स्थानमा नेपाली कांग्रेस पार्टीको अनिलकुमार रुंगटा रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स