Jankari Kendra
३० भाद्र २०८३, मंगलवार
Worldlink

दैलेख-१ मा नेपाली कांग्रेसकी उम्मेदवार बासना थापा विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
दैलेख-१ मा नेपाली कांग्रेसकी उम्मेदवार बासना थापा विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा दैलेख क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी प्रतिनिधि सभा उम्मेदवार बासना थापा १२,३७२ मतका साथ विजयी भएकी छिन्।

उनका निकटम प्रतिद्धन्दी नेकपा एमाले पार्टीका उम्मेदवार रवीन्द्रराज शर्मा ११,७९६ मत प्राप्त गरेका छन् भने ८,१५१  मत सहित तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका नन्दकिशोर बस्नेत  रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स