Jankari Kendra
३० भाद्र २०८३, मंगलवार
Worldlink

बारा-४ मा रास्वपाका उम्मेदवार रहबर अन्सारी विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
बारा-४ मा रास्वपाका उम्मेदवार रहबर अन्सारी विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा बारा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार रहबर अन्सारी ४१,२०० मतका साथ विजयी भएका छन् ।

उनका निकटम प्रतिद्धन्दी नेकपा एमाले पार्टीका उम्मेदवार कृष्णकुमार श्रेष्ठ ११,६३९ मत प्राप्त गरेका छन् भने ७,५९३ मत सहित तेस्रो स्थानमा जनता समाजवादी पार्टीका सन्जु साह कानु रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स