रूपन्देही-२ मा रास्वपाका उम्मेदवार सुलभ खरेल विजयी,यस्तो छ मत परिणाम
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।
विजयी हुने क्रममा रूपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार सुलभ खरेलले ५६,५५० मतका साथ विजयी भएका छन् ।
उनका निकटम प्रतिद्धन्दी नेकपा एमाले पार्टीका उम्मेदवार विष्णुप्रसाद पौडेलले १२,८६१ मत प्राप्त गरेका छन् भने ९,३९२ मत सहित तेस्रो स्थानमा नेपाली कांग्रेस पार्टीका चुन्नप्रसाद शर्मा पौडेल रहेका छन्।
सम्बन्धित समाचार
कृषि यान्त्रीकरण प्रदर्शनीको सपोर्टिङ पार्टनरमा थपिए ग्लोबल आइएमई बैंक र ओविफर्ट, प्रदर्शनीको तयारी तिब्र
आज भाइटीका मनाइँदै, बिहान ११ः०७ बजे उत्तम साइत
कृषि व्यवसायीकरणको अभिन्न अंग कृषि यान्त्रिकरण हो : कृषि सचिव डा. मिश्र
आज तीन प्रदेशमा हल्का बर्षा हुने
एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि.द्वारा नेपालगञ्जमा जेसीबी एग्रीम्याक्स सार्वजनिक, १० वटा जेसीबी मेसिन ग्राहकलाई हस्तान्तरण
नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरु गर्यो ‘भिजिट नेपाल’ अभियान
ट्रेन्डिङ
विश्व मोबिलिटीको भविष्य देखाउँदै ओमोडा र जेकोको अन्तर्राष्ट्रिय युजर समिट २०२६
लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु,एकपटकको चार्जमा ५०५ किलोमिटरसम्म रेन्ज
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
२०८३ कार्तिक २१ गते शनिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
