Jankari Kendra
१५ कार्तिक २०८३, शनिबार

ललितपुर-१ मा रास्वपाका उम्मेदवार बुद्धरत्न महर्जन विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
ललितपुर-१ मा रास्वपाका उम्मेदवार बुद्धरत्न महर्जन विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा ललितपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार बुद्धरत्न महर्जन २३,३७३  मतका साथ विजयी भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेस पार्टीका उम्मेदवार उदयशमशेर जबरा १३,५२०  मत प्राप्त गरेका छन् भने ६,५४६ मत सहित तेस्रो स्थानमा नेकपा एमाले पार्टीका चेतनाथ सञ्जेल रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स