Jankari Kendra
३० भाद्र २०८३, मंगलवार
Worldlink

बाग्लुङ-१ मा रास्वपाका उम्मेदवार सुशील खड्का विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
बाग्लुङ-१ मा रास्वपाका उम्मेदवार सुशील खड्का विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा बाग्लुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार सुशील खड्का २०,९२७  मतका साथ विजयी भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेस पार्टीका उम्मेदवार भीमबहादुर श्रीस राना ११,९४४   मत प्राप्त गरेका छन् भने ८,६४० मत सहित तेस्रो स्थानमा नेकपा एमाले पार्टीका हिराबहादुर खत्री  रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स