Jankari Kendra
३० भाद्र २०८३, मंगलवार
Worldlink

ओखलढुंगा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विश्‍वराज पोखरेल विजयी, यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
ओखलढुंगा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विश्‍वराज पोखरेल विजयी, यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ। देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा ओखलढुंगा बैतडी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका उम्मेदवार विश्‍वराज पोखरेल १३,९५३ मतका साथ विजय भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेल १३,९४८ मत प्राप्त गरेका छन् भने ११,०५८ मत सहित तेस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टीका अम्बिरबाबु गुरुङ्ग रहेका छन्।

 

Top Changing Nepal

युट्युब सट्स