Jankari Kendra
१६ श्रावण २०८३, शनिबार
Worldlink

धनुषा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामविनोद यादव विजयी, यस्तो छ मत परिणाम

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
धनुषा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामविनोद यादव विजयी, यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ। देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा धनुषा बैतडी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका उम्मेदवार रामविनोद यादव ४१,६३७ मतका साथ विजय भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार दिनेशप्रसाद यादव  १०,१९८ मत प्राप्त गरेका छन् भने १०,१५३ मत सहित तेस्रो स्थानमा नेकपा एमालेका अम्बिरबाबु गुरुङ्ग रहेका छन्।

 

Top Changing Nepal

युट्युब सट्स