Jankari Kendra
३० भाद्र २०८३, मंगलवार
Worldlink

महोत्तरी-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उज्‍ज्‍वलकुमार झा विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
महोत्तरी-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उज्‍ज्‍वलकुमार झा विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ। देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा महोत्तरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका उम्मेदवार उज्‍ज्‍वलकुमार झा ३२,४५१ मतका साथ विजय भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेपाल संघीय समाजवादी पार्टीका उम्मेदवार मुहमद रिजवानले ५,९६९ मत प्राप्त गरेका छिन् भने ४,७९० मत सहित तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार राम आधार कापर रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स