Jankari Kendra
१६ श्रावण २०८३, शनिबार
Worldlink

मनाङ १ मा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी, यस्तो छ मत परिणाम

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
मनाङ १ मा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी, यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा मनाङ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार टेकबहादुर गुरुङ २,४१५ मतका साथ विजयी भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार यशोदा गुरुङ (सुवेदी) ले ४५४  मत प्राप्त गरेकी छिन् भने ९ मत सहित तेस्रो स्थानमा मंगोल नेशनल अर्गनाइजेसन पार्टीका रामबहादुर घले रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स