Jankari Kendra
१६ कार्तिक २०८३, आईतवार

गोरखा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङ विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २५
गोरखा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङ विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ। देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका उम्मेदवार सुधन गुरुङ २९,८९६ मतका साथ विजय भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले १५,३९८ मत प्राप्त गरेका छन् भने ११,१२४ मत सहित तेस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारी रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स