निर्वाचन आयोगमा बालेन शाहको खर्च विवरण,करिब १४ लाख खर्च भएको उल्लेख
जानकारी केन्द्र
२०८२, फाल्गुन, २५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित आप्नो खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् । निर्वाचनमा सहभाागी उम्मेदवारहरुले अनिवार्य रुपमा पेश गर्नुपर्ने प्रावधानअनुसार उनले आयोगमा विवरण दर्ता गराएका हुन् ।
शाहले बुझाएको विवरणअनुसार निर्वाचन अभियाानका क्रममा कुल १४ लाख १७ हजार २८९ रुपैँया खर्च भएको उल्लेख गरिएको छ । खर्चमध्ये सवारी साधन भाडा तथा इन्धनका लागि मात्र करिब २ लाख ९३ हजार ८ सय रुपैँया खर्च गरिएको उनले जानकारी दिएका छन् । उक्त रकम १२ दिनका लागि दुईवटा सवारीसाधन प्रयोग गर्दा भएको खर्च रहेको विवरण उल्लेख छ ।
सम्बन्धित समाचार
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
