• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०३ बैशाख २०८३, बिहीबार
०३ बैशाख २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १२ घण्टा 

नेपालमै पहिलो पटक ललितपुरमा फोहोर संकलनका लागि फोटोन टीएम १ इलेक्ट्रिक गाडि सञ्चालन
  • १३ घण्टा 

डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको माग
  • १४ घण्टा 

एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना हुने
  • १४ घण्टा 

सीजी ब्रान्डद्वारा नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना “एक्सपेरियन्स लाइफ विथ सीजी” सार्वजनिक
  • १४ घण्टा 

विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता : इएमटेक २०२६ र भीईसीभी प्रतियोगितामा नेपालको दोहोरो जित
  • १६ घण्टा 

रास्वपाको निर्णयः मन्त्रीहरुले १८ हजार र सांसदले १६ हजार रुपैँया लेबी बुझाउनुपर्ने
  • १७ घण्टा 

गर्मीमा नरिवल पानी पिउनुका यस्ता छन् फाइदा
  • १७ घण्टा 

इन्धनको मूल्यमा वृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँले बढ्यो
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. विद्यालयलाई छात्रवृत्ति विवरण सार्वजनिक गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ३. एलजीद्धारा एशियाली बजार लक्षित गर्दै स्मार्ट होम र एआई प्रविधिको नयाँ योजना सार्वजनिक

  • ४. आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी

  • ५. ब्ल्याक प्लस डेकरद्वारा नयाँ वर्ष २०८३ को उपलक्ष्यमा “ओन द फ्युचर,ओन द ब्ल्याक प्लस डेकर” योजना सार्वजनिक

  • ६. २०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. इन्धनमा भारी मूल्यवृद्धि : पेट्रोल, डिजेल र ग्यास महँगिँदा पनि निगम घाटामा

  • ८. २०८३ वैशाख १ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ९. कोका–कोला नेपालले सुरु गर्याे फिफा वल्र्ड कप २०२६ अभियान

  • १०. नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

नेपालमा प्रिमियम विद्युतिय एसयूभी सवारीको उदयसगैँ अग्रस्थान ओगट्दै जिली ई एक्स एक्स फाइभ

जानकारी केन्द्र २०८२, फाल्गुन, २६

काठमाडौँ । नेपाली अटोमोवाइल बजारमा विद्युतीय सवारी साधनले छोटो समयमा ठुलो हिस्सा समेट्न सफल भइरहेको छ ।विभिन्न अनुसन्धानका आँकडा हेर्ने हो भने पनि नेपालमा विद्युतीय प्रयोजनको लागि प्रयोगमा आउने सवारी साधनको विक्रि वितरणमा उल्लेख्य वृद्धि हुदैँ आइरहेको सन्दर्भमा सवारी प्रयोगकर्ताहरुले पनी विद्युतीय सवारीसाधनको प्रयोगमा विश्वसनीयता, ब्रान्डको साथै क्वालिटिमा पनी विशेष ध्यान जान थालिसकेको छ। यसै क्रममा नेपालमा विगत नाइमा अटो शो २०२५ साउन महिना देखि नेपालमा आधिकारिक रुपमा एलआरआर मोटर्सले नेपालमा बिक्रिवितरणमा ल्याएको जिलि ब्रान्डको इलेक्ट्रिक कारले ब्रान्ड र विश्वसनीयता खोज्ने इभी कार प्रयोगकर्ताहरुको मन लोभ्याएको छ ।

पछिल्लो समयमा कारलाई एउटा सवारी साधनको रुपमा मात्र नभएर सुविधा,सुरक्षा,समयको मुल्य,पारिवारीक आवश्यकताको सामधानका साथै सामाजिक पहिचान समेतलाई ध्यान दिन थालिएको छ । कुनै एक गन्तव्यबाट अर्को गन्तव्य सम्म पुग्ने सावारीको लागी मात्र नभएर यातायातको चापका बिच सहज समय व्यवस्थापन, यात्राको सहजता,यात्राको आवश्यकता पूरा गर्ने माध्यमको रुपमा पनि हेर्ने परीपार्टी बढ्दै गएको सन्दर्भमा विभिन्न लक्जरी कारहरु नेपालमा भित्रीदै आएका छन् । यसैबिच नेपाली बजारमा भित्रीएको विश्वप्रसिद्ध ब्रान्ड जिलीलाई धेरैले रुचाउनुको कारण पनी प्रविधि, तुलनात्मक मुल्य, दीर्घकालीन बचत जस्ता कुराहरुले ध्यान तानिरहेको हुन सक्ने देखिन्छ । आरामदायी सिट स्माट इन्फोटेन्मेन्ट ,एडभान्स इन्फोटेन्मेन्ट ,स्मार्ट सेप्mटी सिस्टम खर्च लगायत अत्याधुनिक सुविधाका साथै कम लागत संचालन खर्च र वातावरण मैत्री प्रविधिका कारणले पनी जिली इ एक्स फाइभ सवारी प्रयोगकर्ता माझ परिचित छ ।

शहरमा मात्र नभएर हल्का अफरोड अथवा लामो दूरीको यात्राका लागी पनी जिली ई एक्स फाइभ भरपर्दो तथा सुरक्षित रहेको दाबि कम्पनीले गरेको छ । जसमा स्मार्ट टेक्नोलोजी सुरक्षा एडभान्स ड्राइभर असिट सिस्टम, मल्टिपल एयर व्याग ,स्मार्ट कनेक्टिभीटी फिचर्स जस्ता फिचर्सले लामो यात्रालाई पनी सुरक्षित र आरामदायी बनाउने दाबी गरिएको छ । वातावरणीय तथा आर्थीक रुपले हेर्ने हो भने पनी कम मर्मत खर्च, आफ्नै देशमा उत्पादित विजुलीको प्रयोग, वातावरण मैत्री रहेकाले पनी सचेत उपभोक्ताको लागी स्मार्ट लगानीको रुपमा विद्युतीय सवारीलाई लिदैँ आइरहेको छ ।कुनै पनी सवारी खरिदमा त्यसको ब्रान्ड विश्वसनीयता तथा आवश्यक सेवा सुविधा जोडिएको हुन्छ ।

अहिलेको विश्व बजारमा ख्याती कमाएको जिली ब्रान्डको नेपालका लागी आधीकारिक वितरक एल एल आर ग्रुपले ग्राहकका सबै आवश्यकता पुरा गर्ने बताएको छ भने प्रिमियम इलेक्ट्रिक एस युभी सेग्मेन्टमा जिली ईएक्स फाइभको जति विश्वसनीय उपस्थिति रहको छ । यो विश्वास कायम राख्न एलआरआर मोटर अगामी दिनमा पनि यसरी नै ग्राहकका सेवा सुविधा पूरा गर्नका लागि सक्षम हुनुपर्ने आवश्यकता देखिएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमै पहिलो पटक ललितपुरमा फोहोर संकलनका लागि फोटोन टीएम १ इलेक्ट्रिक गाडि सञ्चालन
डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको माग
एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना हुने

ताजा

२०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेपालमै पहिलो पटक ललितपुरमा फोहोर संकलनका लागि फोटोन टीएम १ इलेक्ट्रिक गाडि सञ्चालन

डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको माग

एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना हुने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.