• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२९ चैत २०८२, आइतबार
२९ चैत २०८२, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

काठमाडौँमा नयाँ वर्षदेखि रात्रिकालीन बस सेवा सुरु
  • ७ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ८ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • ९ घण्टा 

नयाँ एफजेड एफआइ न्यू जेन सार्वजनिकसँगै भृकुटिमण्डपमा सुरु भयो वैशाख ५ सम्म ‘यामाहा ब्लू फेस्ट’
  • २३ घण्टा 

२०८२ चैत ३० गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

शरिरमा प्रोटिनको कमी भएको यसरी थाहा पाउन सकिन्छ
  • १ दिन 

ब्ल्याक प्लस डेकरद्वारा नयाँ वर्ष २०८३ को उपलक्ष्यमा “ओन द फ्युचर,ओन द ब्ल्याक प्लस डेकर” योजना सार्वजनिक
  • १ दिन 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १ दिन 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १ दिन 

लोकप्रिय समाचार

  • १. ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • २. ब्ल्याक प्लस डेकरद्वारा नयाँ वर्ष २०८३ को उपलक्ष्यमा “ओन द फ्युचर,ओन द ब्ल्याक प्लस डेकर” योजना सार्वजनिक

  • ३. अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल

  • ४. इन्धनमा भारी मूल्यवृद्धि : पेट्रोल, डिजेल र ग्यास महँगिँदा पनि निगम घाटामा

  • ५. ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ६. कोका–कोला नेपालले सुरु गर्याे फिफा वल्र्ड कप २०२६ अभियान

  • ७. वीरगन्ज नाकाबाट विद्युतीय सवारी आयातमा उल्लेख्य वृद्धि

  • ८. एआईद्वारा सञ्चालित उत्पादन : चीनको सेरेस फ्याक्ट्रीबाट नेपालले सिक्न सक्ने पाठ

  • ९. शरिरमा प्रोटिनको कमी भएको यसरी थाहा पाउन सकिन्छ

  • १०. नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने

२०८२ फागुन २९ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

जानकारी केन्द्र २०८२, फाल्गुन, २९

मेष राशि
व्यवसायिक काममा खर्च बढ्नेछ र अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आएपनि नयाँ काममा हात हाल्नुअघि राम्रोसँग विचार गर्नुहोला । समय मध्यम रहने देखिन्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ ।

वृष राशि
आज आयआर्जन राम्रो हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा ध्यान पुर्याउनुहोला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । मनोरञ्जनमा समय बित्नेछ भने टाढाको यात्रा पनि हुन सक्ने देखिन्छ ।

मिथुन राशि
पढाइ लेखाइमा पर्याप्त समय दिन नसकिएला । सहयोगीहरूको भर पर्दा सबै काम नबन्न सक्छन्, तर पनि वित्तीय लाभ हुने देखिन्छ । कृषि र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । गरिँदै आएको काममा थप जाँगर पलाउनेछ र व्यापार व्यवसायमा फाइदा हुने देखिन्छ ।

कर्कट राशि
स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न कठिन हुन सक्छ । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । छर छिमेकमा झैझगडा हुने सम्भावना छ, सावधान रहनु होला । रुपैँया पैसा हराउन सक्छ । श्रमको समुचित मूल्यांकन नहुन सक्छ र आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ।

सिंह राशि
व्यापार व्यवसायमा राम्रो फाइदा हुने समय छ । आम्दानी बढ्नेछ र परिवारजनका आवश्यकता पूरा हुनेछन् । तर काम बिग्रने डरले मन अशान्त रहन सक्छ । बेसुरमा बचन दिनाले दुःख पाइने सम्भावना छ । मान सम्मानमा पनि ठेस पुग्न सक्छ । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ र समस्या थपिन सक्छन् । सानातिना काममै समय बित्ने दिन छ ।

कन्या राशि
प्रेम र मित्रताको सम्बन्ध अझ मजबुत हुनेछ भने दाम्पत्य जीवनमा सुखको अनुभव हुनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुन सक्छ । सजिलै काम बन्नाले उत्साह बढ्नेछ । सानो प्रयासले ठूलो काम सम्पन्न हुनेछ । परोपकारजन्य कार्यमा समय बित्नेछ । मंगलमय कृत्य गर्ने तथा तीर्थाटनको अवसर पनि प्राप्त हुन सक्छ ।

तुला राशि
सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशुपालन र कृषिबाट अपेक्षित लाभ नउठ्न सक्छ, दिन सामान्य रहनेछ । सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । रोकिएका काम सम्पन्न हुनेछन् र नयाँ काम तथा जिम्मेवारी हात पार्ने मौका मिल्नेछ ।

वृश्चिक राशि
मुख्य काममा बाधा आउने देखिन्छ । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न कठिन हुन सक्छ । स्वास्थ्य पनि कमजोर रहन सक्छ । आँटेको काम समयमा पूरा नहुन सक्छ र पढाइ लेखाइमा त्यति मन नजाला । धेरै लगानीपछि कम प्रतिफल पाउन सकिन्छ ।

धनु राशि
समस्या प्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीका कारण इष्टमित्र टाढिन सक्छन् । तर आज सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पठन पाठनमा प्रगति हुनेछ, तर काम बिग्रने डरले मन अशान्त रहन सक्छ ।

मकर राशि
लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । आमाको माध्यमबाट काम बन्ने सम्भावना छ । नसोचेको ठाउँबाट धन आर्जन हुने देखिन्छ । अरूका विषयमा चासो लिँदा विवादमा परिन सक्छ । असावधानीले धन खर्च हुन सक्छ ।

कुम्भ राशि
बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । पेट सम्बन्धी समस्याले सताउन सक्छ । आफ्ना विषयमा अरूले अधिकार जमाउन खोज्न सक्छन् । नगरेका गल्तीको सजाय भोग्नुपर्ला र सरकारी कडाइको सामना गर्नुपर्ने हुन सक्छ ।

मीन राशि
सवारी चलाउँदा सावधानी अपनाउनुहोला । लेनदेन सम्बन्धी विवादले अप्ठ्यारो पर्न सक्छ । पुरानो रोगले पनि सताउन सक्छ । अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ने देखिन्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । विद्यामा कमजोरी देखिन सक्छ र लेनदेनमा विवाद हुन सक्छ । व्यवसायिक काममा पनि समस्या आउन सक्ने सम्भावना छ ।

  • आजको राशिफल
  • तपाईको राशिफल
  • दैनिक राशिफल
  • नेपाली राशिफल
  • राशिफल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८२ चैत ३० गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८२ चैत २९ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८२ चैत २८ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

काठमाडौँमा नयाँ वर्षदेखि रात्रिकालीन बस सेवा सुरु

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

नयाँ एफजेड एफआइ न्यू जेन सार्वजनिकसँगै भृकुटिमण्डपमा सुरु भयो वैशाख ५ सम्म ‘यामाहा ब्लू फेस्ट’

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.