• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ असार २०८३, मङ्गलबार
०९ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
  • ७ घण्टा 

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो
  • ७ घण्टा 

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
  • ८ घण्टा 

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
  • ८ घण्टा 

अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने
  • ९ घण्टा 

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?
  • ९ घण्टा 

विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
  • ९ घण्टा 

करोडौं खर्च गरेर पोखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पको सपना असफल
  • ११ घण्टा 

२०१६ मा सन्यास घोषणा गरेका मेस्सीको ऐतिहासिक पुनरागमन, विश्व रेकर्ड कायम
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • २. जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

  • ३. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

  • ४. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • ५. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ६. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ७. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ८. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

  • ९. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • १०. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

बार अनुसार शुभ काम र किनबेच : कुन दिन के गर्दा मिल्छ लाभ र सफलता ?

जानकारी केन्द्र २०८२, चैत्र, २३

एजेन्सी । वास्तुशास्त्र र ज्योतिषशास्त्र अनुसार हप्ताका विभिन्न दिनहरूमा फरक-फरक कामहरू गर्न र किनबेच गर्न शुभ मानिन्छ । प्रत्येक वारको आफ्नै ग्रहद्वारा शासित शक्ति हुन्छ, जसले गर्दा खास कामहरू ती दिनमा गर्ने हो भने सफलता र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ ।

आइतबार
यस बारमा राज्यभिषेक, गीत, वाद्य, राजसेवा, गाईगोरु किनबेच, हवन गर्ने, मन्त्रोपदेश गर्ने, औषधी निर्माण गर्ने, शस्त्र, सुवर्ण, ताम्र, उनी वस्त्रादि किनबेच र रातो वस्तुहरुको किनबेच गर्न शुभदायक मानिन्छ । सरकारी कामहरु गर्नको लागि यो बार केहि सहज हुने पाइन्छ ।

सोमबार
यसबारमा यज्ञ गर्न र गराउन शुभ मानिन्छ साथै गाई, भैंसी, घोडा, फूल, घाँस, वृक्ष, मोती, चाँदी आदिको किनबेच गर्न शुभदायक मानिन्छ । पूजाआजा, दानदक्षिणा र परोपकारी काम गर्न पनि यो दिन शुभ मानिन्छ ।

मंगलबार
मंगलबार खरो बार भएकोले यसबारमा शस्त्रर्बधन, संग्राम, कपट, युद्ध गर्न, सैन्य राख्न, सुवर्ण, धातु, मूगा, रक्तश्राव कार्य गर्न शुभ मानिन्छ । घरजग्गा किनबेच र मुद्दा मामिला मिलाउन यो दिन शुभ मानिन्छ ।

बुधबार
यस बारमा चातुर्य, दक्षता, पुण्य गर्नु, अध्ययन गर्नु, कला, विद्या, शास्त्रसेवा गर्ने, चिन्तनमनन् गर्न, चित्रलेखन गर्न, वास्तुकला, धातुकार्य गर्नु, नोकरी गर्नु र वादविवाद गर्न शुभ मानिन्छ । बुधबार शेयर कारोबार गर्न र व्यवसाय सुरुवात गर्न शुभ मानिन्छ ।

बिहिबार
धार्मिक कार्य गर्न, नवग्रह पूजा गर्न, यज्ञ गर्न, अध्ययन गर्न, अध्यापन गर्न, ज्ञानगुण गर्न, मन्त्रजप तप गर्न, नयाँ वस्तुको अभ्यास गर्न, वस्त्रधारण गर्न, मांगलिक कार्य गर्न, यात्रारम्भ गर्न, औषधी निर्माण, आभूषण धारण गर्न र सुन किनबेच गर्न यो बार शुभ मानिन्छ ।

शुक्रबार
यस बारमा गायन, नृत्य, मणि, रत्न, हीरा, सुगन्ध, वस्त्र, उत्साह, अलंकार, वाणिज्य, व्यापार, गाईवस्तु किनबेच, द्रव्य भण्डार र सञ्चय गर्न तथा कृषि कार्य गर्न शुभ मानिन्छ । कलाकारिता क्षेत्र र प्रतिभा देखाउन यस बार धेरै राम्रो त्यसैले शुक्रवारको दिनमा चलचित्रहरु प्रकाशन गरिन्छ ।

शनिबार
शनिबार क्रुर बार भएकोले चोरी गर्नु, कपट गर्न, छलगर्न, आँकग्रहण गर्नु, गृहप्रवेश, स्थिरकार्य, नोकरी गर्नु, फलाम, तरबार, आदिको कार्य गर्नु शुभ मानिन्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार ०८ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ताजा

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.