घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
जानकारी केन्द्र
२०८२, चैत्र, १६
काठमाडौँ । आज सुन तथा चाँदिको मूूल्य बजारमा गिरावट देखिएको छ । नेपाल सुनचादि व्यवसायी महासंघका अनुसार अघिल्लो दिन बढेको सुनको भाउ सोमबार भने प्रतितोला २ लाख ८३ हजार ५०० रुपैँया कायम भएको छ,जुन आइतबारको तुलनामा २ हजार ५०० रुपैँयाले कम हो ।
त्यस्तै चाँदिको मूल्य पनि सामान्य रुपमा घटेको छ । आज चाँदि प्रतितोला २० रुपैँयाले सस्तो भई ४ हजार ७०० रुपैँयामा किनबेच भइरहेको जनाइएको छ ।
बजारमा आएको यस गिरावट खरिदकर्तालाई केही राहत मिल्ने अपेक्षा गरिएको छ ।
सम्बन्धित समाचार
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


