• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०४ बैशाख २०८३, शुक्रबार
०४ बैशाख २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ साल तपाईको लागि यस्तो रहेको छ, हेर्नुहोस् वार्षिक राशिफल
  • १० घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १० घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १० घण्टा 

आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै
  • १० घण्टा 

प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी
  • १ दिन 

२०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
  • १ दिन 

अबदेखि पासपोर्ट र लाइसेन्स नागरिककै घरदैलोमा
  • १ दिन 

TikTok has releases 2025 Community Guidelines Enforcement Report
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आज सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार

  • २. अर्थमन्त्री वाग्लेसँग नाइमा प्रतिनिधिमण्डलको भेट, कर संरचना सहज र सन्तुलित बनाउन आग्रह

  • ३. सीजी ब्रान्डद्वारा नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना “एक्सपेरियन्स लाइफ विथ सीजी” सार्वजनिक

  • ४. ४९९ रुपैयाँमै महिनाभर अनलिमिटेड डाटा दिने नेपाल टेलिकमको धमाकेदार नयाँ वर्ष अफर

  • ५. TikTok has releases 2025 Community Guidelines Enforcement Report

  • ६. आजदेखि देशव्यापी दोस्रो आर्थिक गणना सुरु

  • ७. २०८२ चैत २९ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना हुने

  • ९. घट्यो सुनचाँदीको मुल्य,कतिमा हुँदैछ कारोबार ?

  • १०. अबदेखि पासपोर्ट र लाइसेन्स नागरिककै घरदैलोमा

स्मार्ट फिचरसहित उच्च गुणस्तरको रेडमी बड्स ८ लाइट नेपालमा

जानकारी केन्द्र २०८२, चैत्र, १९

काठमाडौंः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले रेडमी बड्स ८ लाइट नेपालमा ल्याएको जनाएको छ । यसमा डुअल माइक्रोफोनसहित एआई इएनसी,उच्च ध्वनि गुणस्तर र लामो समय टिक्ने ब्याट्रीको सुविधा रहेको बताइएको छ । कम्पनीका अनुसार यसको डिजाइन सहज र आरामदायी भएकाले लामो समयसम्म प्रयोग गर्न सक्नुका साथै स्मार्ट ट्याप कन्ट्रोल भएकाले कल,संगीत र अन्य कामहरू सजिलै गर्न सकिन्छ।

उन्नत न्वाइज क्यान्सलेसनः रेडेमी बड्स ८ लाइटमा एक्टिभ न्वाइज क्यान्सलेसन र विन्ड न्वाइज घटाउने सुविधा छ । यसले मेट्रोको आवाज, एसीको आवाज तथा बाहिरको हावाको आवाज जस्ता कम फ्रिक्वेन्सीका ध्वनिहरूलाई कम गर्नुका साथै डुअल माइक्रोफोन एआई इएनसीले आवाजलाई छुट्याएर स्पष्ट र अवरोधबिनाको कुराकानी गर्न सहयोग गर्छ भने जसले गर्दा बैठक वा लाइभ सेसनहरूमा सजिलो हुने बताइएको छ।

उच्च ध्वनि गुणस्तरःकम्पनीका अनुसार यसमा १२.४ एमएम टाइटानियम डायाफ्राम भएको ड्राइभर प्रयोग गरिनुका साथै यसले गहिरो र स्पष्ट ध्वनि प्रदान गर्दछ भने यसले संगीत वा पोडकास्ट सुन्दा प्रयोगकर्तालाई आनन्द आउने खालको हुन्छ। त्यस्तै गरी प्रयोगकर्ताले आफ्नो रुचिअनुसार ध्वनि सेटिङ ( इक्यू ) परिवर्तन गरेर बास बढाउने वा ट्रेबल सुधार गर्ने सुविधा पनि पाउने जनाइएको छ।

डिभाइसहरू बीच सजिलो कनेक्टिभिटीः यी इयरबड्सले दुई वटा डिभाइससँग एकै पटक जडान हुने सुविधा पनि दिने बताइएको छ। रेडमी बड्स ८ लाइटले काम र मनोरञ्जनबीच सजिलै स्विच गर्न मद्दत गर्नुका साथै कल र अन्य गतिविधिबीच परिवर्तन गर्न सहज हुन्छ भने नयाँ डिभाइससँग जडान गर्न पनि एक ट्यापमै सम्भव रहको कम्पनीको दाबी छ।

दमदार ब्याट्री क्षमताः रेडमी बड्स ८ लाइटले लामो समयसम्म चल्ने ब्याट्री दिनुका साथै इयरबड्स मात्रै ८ घण्टासम्म चल्छन् भने चार्जिङ केससहित कुल ३६ घण्टासम्म प्रयोग गर्न सकिने बताइएको छ। त्यस्तै फास्ट चार्जिङको सुविधा भएकाले १० मिनेट चार्ज गर्दा २ घण्टासम्म संगीत सुन्न सकिन्छ।

उपलब्धताः कम्पनीका अनुसार रेडमी बड्स ८ लाइट कालो र सेतो दुई रङमा उपलब्ध रहेको छ भने यसमा विभिन्न साइजका इयर टिप्स दिइएका छन्, जसले प्रयोगकर्तालाई आफ्नो कानको साईजअनुसार मिलाउन मद्दत गर्नेछ। यसको मूल्य रु. ४ हजार १ सय ९९ राखिनुका साथै १ वर्षको वारेन्टी पनि उपलब्ध छ । थप सुविधा प्रयोग गर्नका लागि प्रयोगकर्ताले सायोमि इयरबड्स एप डाउनलोड गरेर व्यक्तिगत सेटिङहरू प्रयोग गर्न सक्छन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै

ताजा

२०८३ साल तपाईको लागि यस्तो रहेको छ, हेर्नुहोस् वार्षिक राशिफल

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.