• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२४ असार २०८३, बुधबार
२४ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेप्से परिसूचकमा १९.६७ अंकको गिरावट
  • ६ घण्टा 

सिमापार मल तस्करी, २ हजार बोरा मल बरामद
  • ६ घण्टा 

टिकटकद्वारा सन् २०२६ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक
  • १० घण्टा 

मेची राजमार्ग अवरुद्ध : यात्रु र बिरामी बीच बाटोमै अलपत्र
  • १० घण्टा 

मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउने, कार्यान्वयनमा जोड : महासंघ
  • १० घण्टा 

सुनको मूल्य प्रतितोला दुई हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • ११ घण्टा 

ट्राफिक जरिवानावाट एकैदिन दुई हजार ६६ सवारीचालक कारबाहीमा, १८ लाख ६० हजार राजश्व संकलन
  • १२ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १३ घण्टा 

देशभर मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. २०८३ असार २२ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • २. बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

  • ३. गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा

  • ४. कस्टमर एक्सपेरियन्स जोन सहित शाओमी नेपालका नयाँ सर्भिस सेन्टर सञ्चालनमा

  • ५. सिमापार मल तस्करी, २ हजार बोरा मल बरामद

  • ६. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ७. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ८. मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

  • ९. देशभर मनसुनी वायूको प्रभाव कायमै : केही स्थानमा मध्यम वर्षाको सम्भावना

  • १०. शाओमी नेपालको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा सञ्चालन, प्रयोगकर्तालाई सहज र भरपर्दो सेवा

सेयर बजारप्रति अर्थमन्त्रीको सन्देशः नआत्तिनु,संयमता अपनाउनुस

जानकारी केन्द्र २०८२, चैत्र, २३

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले पछिल्लो समय सेयर बजारमा अनावश्यक त्रास फैलाइएको बताएका छन् । उनले लागानीकर्तालाई नआत्तिन र धैर्यतापुर्व निर्णय लिन आग्रह गरेको गरेका छन् ।

अर्थनमन्त्रीले सरकारको लक्ष्य लगानीकर्तामाथि दबाब सिर्जना गर्ने नभई बजारलाई व्यस्थित बनाउने रहेको स्पष्ट पारे । गलत काम गर्नेहरुलाई मात्रै कानुनअनुसार कारबाही हुने र सबैलाई एकै प्रकारले व्यवहार नगर्ने उनले बताए ।

अर्थमन्त्री वाग्लेले नेपालको सेयर बजार पारदर्शी र डिजिटल प्रणालीमा आधारित रहेको उल्लेख गर्दै यसलाई विश्वसनीय क्षेत्रको रुपमा चित्रण गरे । त्यस्तै इन्साइडर ट्रेडिगं र बजार चलखेल जस्ता गतिविधि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

उनले राष्ट्रिय पार्टीको नीतिले पनि लगानीमैत्री वातावरणलाई प्राथमिकता दिएको बताउँदै भविष्यमा बजार सुधारका थप कदम चालिने जानकारी दिए । त्यस्तैगरी ‘ग्रे लिस्ट’ बाट बाहिर ल्याउने काम पनि तीव्र रुपमा अघि बढिरहेको उनले उल्लेख गरे ।

  • सेयर बजार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेप्से परिसूचकमा १९.६७ अंकको गिरावट
सिमापार मल तस्करी, २ हजार बोरा मल बरामद
टिकटकद्वारा सन् २०२६ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

ताजा

नेप्से परिसूचकमा १९.६७ अंकको गिरावट

सिमापार मल तस्करी, २ हजार बोरा मल बरामद

टिकटकद्वारा सन् २०२६ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

मेची राजमार्ग अवरुद्ध : यात्रु र बिरामी बीच बाटोमै अलपत्र

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.