• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ बैशाख २०८३, बुधबार
०९ बैशाख २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा वायु प्रदूषणको जोखिम बढ्दो  : ११६ वर्षको विरासत बोकेको ब्ल्याक+डेकरद्वारा घरभित्रको शुद्धताका लागि विशेष पहल
  • ६ घण्टा 

२०८३ वैशाख ११ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ७ घण्टा 

दैनिक प्रयोगका लागि उपयुक्त : रेडमी बड्स ८ एक्टिभ नेपालमा
  • ७ घण्टा 

सेयर बजारमा दबाब,नेप्से १७ अंकले ओरालो
  • ८ घण्टा 

सरकारी कर्मचारीका लागि डिजीटल हाजिरी प्रणाली लागू गर्ने सरकारको तयारी
  • १० घण्टा 

डीएस ग्रुपको ‘क्याच स्पाइसेस’द्वारा जीएआई २०२६ मा सहभागिता जनाउँदै नेपालमा रिटेल तथा होरेका क्षेत्रमा रणनीतिक विस्तारको घोषणा
  • १० घण्टा 

कर छुट नपाए विद्यार्थी भाडा छुट रोकिने सरकारलाई यातायात व्यवसायीको चेतावनी
  • १३ घण्टा 

घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • १४ घण्टा 

चांगान ग्रुपद्वारा २०३० सम्ममा विश्वकै टप टेन अटोमेकर बन्ने लक्ष्यसहित बोल्ड ग्लोबल प्लान सार्वजनिक
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. १३ अंकले ओरालो लागेको सेयर बजारमा ४ कम्पनीको शेयर भने १५ प्रतिशतले उक्लियो

  • २. २०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट अनिवार्य लागु गर्न सरकारको निर्देशन

  • ४. रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

  • ५. कर छुट नपाए विद्यार्थी भाडा छुट रोकिने सरकारलाई यातायात व्यवसायीको चेतावनी

  • ६. २०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. २०८३ वैशाख ०८ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी

  • ९. तरलता व्यवस्थापनका लागि ४० अर्ब निक्षेप खिच्ने नेपाल राष्ट्र बैँकको तयारी

  • १०. बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

नेपालमा वायु प्रदूषणको जोखिम बढ्दो  : ११६ वर्षको विरासत बोकेको ब्ल्याक+डेकरद्वारा घरभित्रको शुद्धताका लागि विशेष पहल

जानकारी केन्द्र २०८३, बैशाख, १०

काठमाडौं । नयाँ वर्षको सुरुवातसँगै बढ्दो सुख्खायाम र वायु प्रदूषणको स्तरले चिन्ताजनक मोड लिएको छ। बैशाख १० गतेको तथ्याङ्क अनुसार काठमाडौँ उपत्यका लगायत देशका प्रमुख सहरहरूमा वायु गुणस्तर सूचकाङ्क १५० देखि १८० सम्म पुगेको छ, जसलाई स्वास्थ्यका दृष्टिकोणले ‘अस्वस्थकर’ मानिन्छ। यस विषम परिस्थितिलाई मध्यनजर गर्दै, सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको विश्वविख्यात ब्रान्ड ब्ल्याक+डेकरले नेपाली उपभोक्ताहरूको श्वासप्रश्वास स्वास्थ्य रक्षाका लागि अत्याधुनिक एयर प्युरिफायर प्रविधिमार्फत विशेष सतर्कता अपनाउन अपिल गरेको छ।

सन् १९१० देखि विश्वव्यापी रूपमा दक्षता र प्रयोगकर्तामैत्री प्रविधिमा आधारित उपकरणहरू निर्माण गर्दै आएको ब्ल्याक+डेकरले आफ्नो ११६ वर्ष लामो गौरवशाली इतिहासलाई कायम राख्दै विश्वका १०० भन्दा बढी देशहरूमा सेवा विस्तार गरिसकेको बताइएको  छ। ऊर्जा दक्षता, प्रिमियम डिजाइन र दीर्घकालीन टिकाउपनाका लागि चिनिने यो ब्रान्डले नेपाली बजारमा पनि उच्च गुणस्तरीय जीवनशैलीका लागि निरन्तर योगदान दिँदै आएको जनाइएको छ।

बाहिरी वातावरणको प्रदूषणलाई तत्काल नियन्त्रण गर्न कठिन भए पनि हामीले धेरै समय बिताउने घर वा कार्यालयभित्रको हावालाई भने सुरक्षित राख्न सकिन्छ। ब्ल्याक+डेकरको एपी३५६०-बि५ एयर प्युरिफायरले हावामा रहेका घातक पिएम २.५ सूक्ष्म कणहरूलाई ३-तहको सुरक्षा प्रणालीमार्फत फिल्टर गर्दछ :
–  ट्रियु हेपा १३ फिल्टर : यसले हावामा रहेका ९९.९७ प्रतिशत सम्मका हानिकारक सूक्ष्म कण, एलर्जी गराउने तत्व र ब्याक्टेरियालाई नष्ट गरी शुद्ध हावा प्रदान गर्छ।
– एक्टिभेट कार्बन फिल्टर : यसले धुवाँ, बाहिरी अस्वस्थकर गन्ध र हानिकारक ग्यासहरूलाई तुरुन्त सोसेर हावालाई ताजा बनाउँछ।
– प्रि-फिल्टर : यसले धुलोका ठूला कण र घरपालुवा जनावरको रौँहरूलाई रोकेर मुख्य फिल्टरको आयु बढाउन मद्दत गर्छ।

नेपाली इलेक्ट्रोनिक्स बजारमा ४० वर्षभन्दा बढी समयदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएको सिजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन र नवप्रवर्तनमार्फत लाखौँ उपभोक्ताको विश्वास जितेको कम्पनीले देशभरका २८ वटा अत्याधुनिक सिजी डिजिटल  र एलजी शपी  शोरुमहरू, विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन cgdigital.com मार्फत सहज र सुलभ तरिकाले ग्राहक वर्गहरूले खरिद गर्न सक्नेछन्।

नेपालमा उपलब्ध ब्ल्याक+डेकरका एयर प्युरिफायरहरू २४ महिना (२ वर्ष) को विस्तृत वारेन्टीका साथ उपलब्ध छन्। सिजी इलेक्ट्रोनिक्सको देशव्यापी बलियो सर्भिस नेटवर्कले उपभोक्तालाई बिक्री पछिको उत्कृष्ट सेवा र पूर्ण सन्तुष्टि सुनिश्चित गर्ने बताइएको छ । साथै बढ्दो वायु प्रदूषणको यो समयमा, सिजी इलेक्ट्रोनिक्स सम्पूर्ण आम नागरिकलाई आवश्यक स्वास्थ्य सतर्कता अपनाउन र घरभित्रको वातावरणलाई स्वच्छ राख्न अनुरोध गर्दछ।

  • एलजी शपी
  • सिजी डिजिटल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दैनिक प्रयोगका लागि उपयुक्त : रेडमी बड्स ८ एक्टिभ नेपालमा
सेयर बजारमा दबाब,नेप्से १७ अंकले ओरालो
सरकारी कर्मचारीका लागि डिजीटल हाजिरी प्रणाली लागू गर्ने सरकारको तयारी

ताजा

नेपालमा वायु प्रदूषणको जोखिम बढ्दो  : ११६ वर्षको विरासत बोकेको ब्ल्याक+डेकरद्वारा घरभित्रको शुद्धताका लागि विशेष पहल

२०८३ वैशाख ११ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

दैनिक प्रयोगका लागि उपयुक्त : रेडमी बड्स ८ एक्टिभ नेपालमा

सेयर बजारमा दबाब,नेप्से १७ अंकले ओरालो

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.