• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ असार २०८३, मङ्गलबार
०९ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
  • ६ घण्टा 

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
  • ६ घण्टा 

अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने
  • ७ घण्टा 

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?
  • ७ घण्टा 

विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
  • ७ घण्टा 

करोडौं खर्च गरेर पोखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पको सपना असफल
  • ९ घण्टा 

२०१६ मा सन्यास घोषणा गरेका मेस्सीको ऐतिहासिक पुनरागमन, विश्व रेकर्ड कायम
  • ९ घण्टा 

११ जिल्लाका ८२ स्थानमा बर्डफ्लु पुष्टि, सबैभन्दा उच्च जोखिम काठमाडौंमा
  • १० घण्टा 

शरिरमा प्रोटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा रहनुहोस सतर्क
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • २. जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

  • ३. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

  • ४. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • ५. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ६. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ७. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ८. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

  • ९. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • १०. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान

जानकारी केन्द्र २०८३, बैशाख, १५

काठमाडौँ । बढ्दो गर्मीलाई ध्यानमा राख्दै सीजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा नयाँ स्ट्यान्ड फ्यान सार्वजनिक गरेको छ । कम्पनीले मेरिडिया सिरिज अन्तर्गत नयाँ उच्च क्षमता भएको नयाँ मोडल सार्वजनिक गर्दै यो सेग्मेन्टमा मोडल संख्या तीन पुर्याएको बताएको छ ।

कम्पनीका अनुसार, नयाँ मोडल १८ इन्च साइजमा उपलब्ध छ र उच्च कार्यक्षमता दिने उद्धेश्यले डिजाइन गरिनुका साथै यसमा मजबुत र भरपर्दो मोटर प्रयोग गरिएको छ भने जसले लामो समयसम्म निरन्तर सञ्चालन गर्न सजिलो बनाउछ । १५५० आरपीएमको उच्च गति,पाँचवटा एल्मुनियम ब्लेड,चार स्पीड सेटिङ र फराकिलो ओसिलेसन जस्ता विशेषताले ठूलो कोठा वा हलमा पनि समान रुपमा हावा फैलाउने क्षमता  दिनुका साथै मोटरमा दुई वर्षको वारेन्टी  दिने जनाइएको छ ।

कम्पनीले प्रिमियम वर्गका लागि मेरिडिया सिरिज (३ सिरिज) उपलब्ध गराएको छ भने आम प्रयोगकर्ताका लागि किफायती स्ट्यान्ड फ्यानका ९ मोडल बजारमा ल्याएको बताएको छ । यी फ्यानहरु घरदेखि कार्यालयसम्म दैनिक प्रयोगका लागि उपयुक्त हुने  र औद्योगिक प्रयोग वा ठुलो क्षेत्रका लागि उच्च क्षमतायुक्त (फर्राट) फ्यानका ३ मोडल पनि उपलब्ध रहेको जनाइएको छ ।

कम्पनीका अनुसार, अहिले बजारमा उपलब्ध यसको कुल १५ मोडलहरुले फरक फरक आवश्यकता पूरा गर्ने लक्ष्य राखेका छन् । उपभोक्ताले आफ्ना आवश्यकता र बजेटअनुसार सजिलै छनोट गर्न सक्ने बताइएको छ ।

उपलब्धताको हिसाबले देशभर रहेका २८ भन्दा बढी शोरुम,आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन प्लेटफर्ममार्फत ग्राहकले सजिलै यी उत्पादन खरिद गर्न सक्नेछन् । त्यस्तैगरी बिक्रिपछिको सेवामा पनि कम्पनीले ध्यान दिइनुका साथै जसका लागि ४० भन्दा बढी सेवा केन्द्रमार्फत प्राविधक सहयोग उपलब्ध गराउँदै आएको कम्पनीको दाबी छ ।

 

  • CG
  • Fan
  • weather
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने

ताजा

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.