• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०७ असार २०८३, आइतबार
०७ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ६ घण्टा 

याडियाको इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?
  • ६ घण्टा 

पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा आंशिक रुपमा प्रभावित हुने
  • ७ घण्टा 

फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत
  • ७ घण्टा 

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक
  • ९ घण्टा 

अत्याधिक गर्मी बढेपछि धनगढीका विद्यालय चार दिन बन्द
  • ११ घण्टा 

धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड
  • १२ घण्टा 

सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • १३ घण्टा 

यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. विश्वकप हेर्नेले तिरे ४६ हजारसम्म पार्किङ शुल्क, एक बोतल पानीको १ हजार रूपैयाँ

  • २. याडियाको इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?

  • ३. काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु

  • ४. लिच्ची धेरै खाँदा बढनेछ मोटोपना, बिग्रन सक्छ पाचन प्रणाली

  • ५. मे महिनामा मात्रै चीनले गर्यो ९ लाख ३० हजार सवारीसधान निर्यात

  • ६. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ७. चीनले गरयो आठ उपग्रह बोकेको रकेटको प्रक्षेपण

  • ८. मृगौला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

  • ९. २०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • १०. २०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्

चितवन अटो शो २०२६ मा फोटोनको विशेष अफर : ईभी भ्यानदेखि पिकअपसम्म आकर्षक छुट

जानकारी केन्द्र २०८३, बैशाख, १७

काठमाडौँ । फोटोन नेपालको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि. ले चितवन अटो शो २०२६ लाई लक्षित गरी विशेष अफर सार्बजनिक गरेको छ । कम्पनी आजदेखि वैशाख २१ सम्म भरतपुरस्थित चितवन एक्स्पो सेन्टरको हल नं. ०३ (कमर्शियल) को स्टल नं. ०३ मा सहभागी हुनेछ। ईभी भ्यान, टिएम१ र पिकअप सेग्मेन्टमा इभेन्ट-विशेष अफरसहित फोटोन नेपालले यस वर्षको शोमा सबैभन्दा चर्चित कमर्शियल मोबिलिटी गन्तव्य बन्ने लक्ष्य राखेको बताइएको छ।

फोटोनको स्टलमा आउने आगन्तुकहरूले विभिन्न सवारी साधनहरूको आकर्षक रेन्ज अवलोकन गर्न सक्नेछन्, जसमा यस इभेन्टमै मात्र उपलब्ध हुने विशेष अफरहरू समावेश रहेको जनाइएको छ ।  फोटोन हाइ रूफ ईभी भ्यान (CADA  मूल्य : रु. ५३ लाख ४९ हजार ) र लो रूफ ईभी भ्यान (CADA मूल्य : रु. ४८ लाख ४९हजार ) सँग फ्यामिली रिट्रीट प्याकेज, ५५ इन्च एलईडी टिभी, नगद रेफरल बोनस तथा आकर्षक गिफ्ट ह्याम्परहरू उपलब्ध छन्। सोकोन ईभी भ्यान (CADA मूल्य : रु. ३९ लाख ९९ हजार ) मा पनि यिनै सुविधाहरू समावेश छन्। यी तीनै ईभी मोडलहरूमा वास्तविक नगद छुट भने कार्यक्रममै सार्वजनिक गरिने बताइएको छ, स्टल नं. ०३ मा आउने आगन्तुकहरूका लागि थप उत्साह र उत्सुकता बढाउने जनाइएको छ।

बहुउपयोगी सवारी साधन खोज्ने ग्राहकहरूका लागि फोटोन टिएम१ (CADA मूल्य : रु. २८लाख ४९ हजार ) मा आकर्षक नगद छुट र गिफ्ट ह्याम्पर उपलब्ध छन्, जसको अन्तिम छुट पनि कार्यक्रममै घोषणा गरिने बताइएको छ। त्यस्तै, फोटोन पिकअपमा पहिलो वर्षका लागि शून्य प्रतिशत ब्याजदरको सुविधा र आकर्षक गिफ्ट ह्याम्परहरू उपलब्ध छन्, जसले व्यवसायी तथा उद्यमीहरूका लागि प्रारम्भिक लगानीको भार कम गर्दै भरपर्दो कमर्शियल गाडी किन्न सहज बनाउने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार, यी अफरहरूको पछाडि एमएडब्लू वृद्धिको देशव्यापी नेटवर्कको भरोसा र पहुँच रहनुका साथै फोटोनका ग्राहकहरूले १७१ भन्दा बढी ईभी चार्जिङ स्टेशन, १४ भन्दा बढी आउटलेट भएको अफ्टर-सेल्स सर्भिस नेटवर्क, जेन्युइन स्पेयर पार्ट्सको उपलब्धता, लचिलो फाइनान्सिङ सुविधा तथा देशभरको सहज पहुँचबाट दीर्घकालीन स्वामित्वमा आत्मविश्वास पाउने छन्।

फोटोन नेपालले चितवन तथा आसपासका उद्यमी, परिवार, फ्लिट अपरेटर र कमर्शियल ग्राहकहरूलाई स्टलमा आएर इभेन्टमा उपलब्ध विशेष मूल्यबारे जानकारी लिनआग्रह गरेको छ। चीनको नम्बर १ कमर्शियल भेहिकल ब्रान्डको प्रतिनिधित्व गर्दै फोटोन नेपाल चितवनको यस वर्षकै सबैभन्दा ठूलो अटोमोटिभ कार्यक्रममा भविष्य-उन्मुख मोबिलिटी सोलुसन्स प्रस्तुत गर्न तयार  रहेको कम्पनीले बताएको छ।

एमएडब्लू वृद्धि कमर्सियल नेपालमा कमर्शियल सवारी साधन आपूर्तिकर्ता हो, जसले उत्कृष्ट मोबिलिटी सोलुसन्स विकास र उपलब्ध गराउने लक्ष्य राखेको जनाइएको छ। कम्पनी फोटोन सवारी साधनको आधिकारिक वितरक हो र विश्वसनीयता तथा प्रदर्शनमा केन्द्रित रहँदै ग्राहक सन्तुष्टि सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताइएको छ। कम्पनीका अनुसार, देशभर फैलिँदै गएको शोरुम र सर्भिस सेन्टरहरूको नेटवर्कमार्फत कम्पनीले उच्च गुणस्तरका सवारी साधन तथा विश्वस्तरीय अफ्टर-सेल्स सर्भिस प्रदान गर्दै व्यवसायिक क्षेत्रलाई सहयोग गरिरहेको  छ।

  • अटो शो २०२६
  • चितवन अटो शो २०२६
  • फोटोन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
याडियाको इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?
पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा आंशिक रुपमा प्रभावित हुने
फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत

ताजा

२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

याडियाको इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?

पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा आंशिक रुपमा प्रभावित हुने

फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.