आजदेखि लगातार चार दिन बिदा, सरकारी अस्पताल खुल्छन् ?
जानकारी केन्द्र
२०८३, जेष्ठ, १४
काठमाडौं । आजदेखि चार दिन सरकारी कार्यालय बन्द रहने भएका छन् । सरकारले इस्लाम धर्मावलम्बीको पर्व बकर इदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी आज बिहीबारका दिन बक इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
त्यस्तै, भोलि जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा सार्वजनिक बिदा हुँदै छ भने पर्सी जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार साप्ताहिक बिदा नै भएकाले यो साता लगातार चार दिन सार्वजनिब बिदा परेको हो।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सार्वजनिक बिदाका दिन पनि सरकारी अस्पतालको ओपीडी सेवा आंशिक रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ । तर, कतिपय अस्पतालहरूले जनशक्ति व्यवस्थापन र प्रशासनिक कठिनाइका कारण पूर्ण रूपमा सेवा सञ्चालन गर्न नसकिने बताएका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

