• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, जेठ ३२, २०८२
शनिबार, जेठ ३२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ जेठ ३१ गतेदेखि असार ०६ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु

धनकुटामा घाँटीमा हड्डी अड्किएर वृद्धको मृत्यु

२०८२ साल असार ०१ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

१२ विकास बैंकले नाफा कमाउँदा ५ बैंक घाटामा

पाकिस्तानी सेना प्रमुखलाई ट्रम्पको बिशेष सम्मान, बाेलाए अमेरिका

भारतले आइफोन बनाए पनि चीनवाट १० प्रतिशत मात्र निकाल्न ८ बर्ष लाग्ने

एटली र अल्लु अर्जुनको नयाँ फिल्मको सुटिङ सुरू

दश महिनामा वाणिज्य बैंकहरूको ४७ अर्ब ७९ करोड माथि, कुन बैंकको नाफा कति ?

लोकप्रिय समाचार

  • १. २०८२ साल जेठ २४ गतेदेखि ३० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल जेठ २८ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल जेठ २९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल जेठ २७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल जेठ २६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल जेठ ३१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. २०८२ साल जेठ ३० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ८. अन्तरिक्षमा आज जाँदैछ ‘जल भालु’, जाे सहन्छ आणविक बम देखी -२७३ डिग्री तापक्रम

  • ९. मृगौंला सुरक्षित गर्नका लागि नियमित खानुहोस यी ४ कुरा

  • १०. आमिर खानकी आमाले ९१ बर्षमा गरिन बलिउडमा डेब्यु

तीन लाख ६५ हजारमा ३५० किलोमिटर रेञ्ज दिने स्कुटर नेपालमा

काठमाडौं । नेपालमा बजारमा लंग रेञ्ज र किफायती मूल्यको इलेक्ट्रिक स्कुटर भित्रिएको छ। नेपालमा क्रसफायर तथा इटालीका मोटरसाइकल बिक्री गर्दै आएको कम्पनी क्लासीक ह्वील इम्पोर्ट एण्ड एक्स्पोर्ट प्रालिले ग्यारो ब्रान्डको डीटी ६० स्कुटर नेपाल ल्याएको हो।तीन लाख ६५ हजार रुपैयाँ मूल्य तोकिएको ग्यारो डीटी ६० ले ३५० किलोमिटर रेञ्ज दिने कम्पनीले जानकारी दिएको छ। यस किफायती स्कुटरले रेञ्ज चिन्ता हटाउने कम्पनीको दाबी छ।

स्टार ह्वाइट र मून ग्रे कलरमा उपलब्ध डीटी ६० आगामी शनिबार नेपालमा आधिकारिक रुपमा सार्वजनिक गरिने कम्पनीका बजार प्रबन्धक अनुराग बमले जानकारी दिए। आइतबारदेखि बिक्री वितरणका लागि कम्पनीको सबै शोरुमा उपलब्ध हुनेछ।

ग्यारो डीटी ६० मा ४८ भोल्ट १०८ एम्पीयर आवर (८.६८ किलोवाट अवार)को लिथियम आयोन ब्याट्री छ। स्कुटरमा ४ हजार वाटको पीक पावर क्षमताको मोटर छ। स्कुटर तीन राइडिङ मोडमा उपलब्ध छ। इकोमा ३५० किलोमिटर, ड्राइभिङमा २८० किलोमिटर र स्पोर्टस्मा २०० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ।डीटी ६० को अधिकत स्पीड ६८ किलोमिटर प्रति घण्टा छ। जसमा इकोमा ५१ किलोमिटर र ड्राइभिङमा ६० किलोमिटर प्रति घण्टाको अधिकत गति दिन्छ। स्कुटरको ब्याट्री तथा मोटरमा एक वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ। स्कुटरको फुट रेस्ट मुनी ब्याट्री दिएकाले यसमा ठूलो बुट स्पेस उपलब्ध छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमजीले नेपाली बजारमा भित्र्यायो अपग्रेडेड ‘कमेट इभी’: सहरी मोबिलिटीको भविष्य केन्द्रित एक स्मार्ट र स्टाइलिश फेसलिफ्ट
    भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा कुमारी बैंकका ग्राहकले ड्राइभिङ कोर्स छुट पाउने
    लुयान र सारथी स्कुटरमा “मनसुन म्याजिक अफर” : १० हजार सम्म नगद छुट

    लोकप्रिय

    २०८२ साल जेठ २४ गतेदेखि ३० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २८ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ जेठ ३१ गतेदेखि असार ०६ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु

    धनकुटामा घाँटीमा हड्डी अड्किएर वृद्धको मृत्यु

    २०८२ साल असार ०१ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ जेठ ३१ गतेदेखि असार ०६ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु
    • धनकुटामा घाँटीमा हड्डी अड्किएर वृद्धको मृत्यु
    • २०८२ साल असार ०१ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • १२ विकास बैंकले नाफा कमाउँदा ५ बैंक घाटामा

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.