कृषि र पशु बीमामा ८० प्रतिशतसम्म प्रिमियम अनुदान
जानकारी केन्द्र
२०८३, जेष्ठ, १५
काठमाडौं । सरकारले कृषि बाली तथा पशु बीमामा ८० प्रतिशतसम्म प्रिमियम अनुदान उपलब्ध गराउने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कृषि तथा पशुपालन क्षेत्रमा बीमाको पहुँच विस्तार गर्न प्रिमियम अनुदान वृद्धि गरिएको जानकारी दिए ।
सरकारले कृषि क्षेत्रलाई थप सुरक्षित र उत्पादनमुखी बनाउने उद्देश्यसहित बीमा प्रिमियममा अनुदान बढाउने तथा अन्य अनुदानलाई क्रमश : घटाउँदै लैजाने नीति लिएको पनि उनले बताए ।
सम्बन्धित समाचार
यमराजको पूजा र विविध झाँकीसहित आज गाईजात्रा मनाइँदै
आज देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना
१८ अर्ब डलरको सम्झौतापछि मेटाले फेर्दै फेसबुक–इन्स्टाग्रामका फिचर
विपद व्यवस्थापनमा नेपाल चेम्बरले प्रहरीलाई गर्यो १७ सर्भिलेन्स ड्रोन हस्तान्तरण
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
लिपमोटर सी १० अब विशेष मूल्यमा, सांग्रिला मोटर्सले तोक्यो रु. ७५.९९ लाख
ट्रेन्डिङ
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
२०८३ भदौं ९ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

