नेप्से परिसूचक २६.२९ अंकको गिरावट
जानकारी केन्द्र
२०८३, असार, २२
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार २६.२९ अंकले घटेर २६२७.११ बिन्दुमा झरेको छ। बजारमा अधिकांश कम्पनीको शेयर मूल्य घट्दा समग्र परिसूचक ओरालो लागेको हो।
आज ३५६ कम्पनीका ७५ लाख ४० हजार कित्ता शेयर किनबेच हुँदा कुल ३ अर्ब ५५ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। कारोबारका क्रममा सबै १३ वटै उपसूचक राताम्य भएका छन्। वाणिज्य बैंक समूहको उपसूचक १.०६ प्रतिशतले घट्दा विकास बैंक समूह ०.३० प्रतिशत र फाइनान्स समूह १.२४ प्रतिशतले ओरालो लागेको छ।
समग्र बजारमा बिक्री दबाब बढेसँगै सबै उपसूचकमा गिरावट देखिएको हो। कारोबार रकम भने साढे ३ अर्ब रुपैयाँभन्दा माथि कायम रहेकाले बजारमा किनबेचको सक्रियता निरन्तर रहेको देखिएको छ।
सम्बन्धित समाचार
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
रातभर हराएकी १२ वर्षिया बिन्दी सकुशल भेटिइन,परिवारमा छायो खुसी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

