बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
जानकारी केन्द्र
२०८३, भाद्र, ८
बारा। गरिमा चौधरीको बालात्कार पछिको हत्यामा आरोपीको भिडियो खिचेको आरोपमा प्रहरी हवल्दार पक्राउ परेका छन् । आरोपित सुमन थापाको बयानको भिडिओ खिचेर सार्वजनिक गरेको अभियोगमा प्रहरी हवल्दार कुमार बिका प्रकाउ परेका हुन्।
विकले खिचेको भिडियो सामाजिक सञ्जालमा भाईरल भईरहेको बेला उनलाई पक्राउ गरी अहिले हिरासतमा राखिएको छ।
भिडिओ बाहिरिए सँगै प्रहरीमाथि नै चौतर्फी प्रश्न उठिरहेको छ ।
सम्बन्धित समाचार
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

