२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
मेष-
दिन राम्रो रहनेछ। गुम्न लागेको धन वा रोकिएको रकम प्राप्त हुने सम्भावना छ। व्यापार९व्यवसायमा नाफा मिल्नेछ। पारिवारिक जीवन सुखमय बित्नेछ भने छोटो घुमफिरको योग छ।
वृष-
मन प्रसन्न रहनेछ। विरोधीहरूमाथि विजय प्राप्त हुनेछ। पराक्रम र आत्मबल बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ र परिवारको पूर्ण साथ९सहयोग मिल्नेछ।
मिथुन-
दिन सामान्य रहनेछ। मनमा अलिकति अशान्ति वा चिन्ता हुन सक्छ। महत्त्वपूर्ण निर्णय लिँदा परिवारको सल्लाह लिनु फलदायी हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।
कर्कट-
काम गर्दा विचार पुर्याउनुपर्नेछ। व्यापारमा हतारमा निर्णय नलिनुहोला। अनावश्यक विवादबाट बच्न थोरै बोल्नु र सोचेर मात्र काम अघि बढाउनु राम्रो हुन्छ।
सिंह-
दिन उत्साहजनक छ। नयाँ वस्त्र वा उपहार प्राप्तिको योग छ। आफन्त तथा साथीभाइबाट राम्रो सहयोग मिल्नेछ। स्वास्थ्य सबल रहनेछ र शत्रुहरू परास्त हुनेछन्।
कन्या-
धनलक्ष्मी योग परेकाले रोकिएको वा डुब्न लागेको सम्पत्ति हात लाग्न सक्छ। कार्यक्षेत्रमा कामको उचित मूल्याङ्कन वा पदोन्नतिको सम्भावना छ। अध्ययन अध्यापनमा भने अलि आलस्यता आउन सक्छ।
तुला-
मन प्रसन्न रहनेछ। बौद्धिक व्यक्तिहरूसँगको भेटघाटले नयाँ कार्ययोजना बन्नेछन्। नयाँ ठाउँ भ्रमण गर्ने वा घुम्ने अवसर मिल्न सक्छ। दाम्पत्य र प्रेम जीवन सुखद रहनेछ।
वृश्चिक-
दिन अलि सतर्क रहनुपर्ने खालको छ। अनावश्यक वादविवाद र यात्रामा समय तथा पैसा खर्च हुन सक्छ। स्वास्थ्यमा सामान्य गडबढी देखिन सक्ने भएकाले सजग रहनुहोला।
धनु-
दिन शुभ रहनेछ। व्यापार व्यवसायमा राम्रो फाइदा हुनेछ। मिष्ठान्न भोजनको आनन्द मिल्नेछ। मिहिनेत अनुसारको सफलता मिल्नेछ र सहयोग गर्नेहरूको सङ्ख्या बढ्नेछ।
मकर-
आम्दानीका नयाँ स्रोतहरू खुल्न सक्छन्। समाजमा मान९सम्मान बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ भने प्रेम सम्बन्धमा पनि सुधार आउनेछ।
कुम्भ-
सानातिना कुरामा रिस उठ्न सक्ने भएकाले संयम अपनाउनुहोला। धार्मिक वा सामाजिक कार्यमा सहभागी भई काम गर्दा सफलता मिल्नेछ। मिहिनेतको फल ढिलो९चाडो प्राप्त हुनेछ।
मीन-
काममा केही अवरोध वा ढिलासुस्ती हुन सक्छ। एक्लै लामो यात्रामा जानुअघि विचार गर्नुहोला। पारिवारिक वा व्यावहारिक लेनदेनमा सावधानी अपनाउनु उपयुक्त हुनेछ।
ज्योः हरी नारायण उपाध्याय
सम्बन्धित समाचार
२०८३ मंसिर २ गते बुधवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ कार्तिक २१ गते शनिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ कार्तिक १९ गते बिहीवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ कार्तिक १५ गते आइतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ कार्तिक १३ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
शाखा अधिकृत र नासु बन्न चाहने युवाका लागि तयारी कक्षा सुरु गर्ने सरकारको तयारी ,आवेदन प्रक्रिया सुरु
काठमाडौँ महानगरले टुर अपरेटर र केयरगिभर तालिम सञ्चालन गर्ने ,आवेदन खुल्ला
मात्र ९.९९ लाखमै फ्ल्यागसिप जीएसी आयोन भी घर लैजान सकिने, ११ वर्षको वारेन्टीसहित विशेष योजना सार्वजनिक
स्वास्थ्य बिमाको उपचार सेवा अब मोबाइलमा डिजिटल कार्ड देखाएरै लिन सकिने
करार कर्मचारी र राहत तथा अस्थायी शिक्षकलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने सरकारको तयारी
