Jankari Kendra
२३ आश्विन २०८३, शुक्रबार

सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, आश्विन, २३
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य बढेको छ । केही दिनदेखि भाउ घटे पनि आज भने सुनको मूल्य तोलामा २९ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ९५ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य दुई लाख ९२ हजार आठ सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन चार हजार ३९० मा कारोबार भएको चाँदी आज आज हजार ४०५ रुपैयाँ पुगेको छ ।

Top Changing Nepal

युट्युब सट्स