Jankari Kendra
१० मंसिर २०८३, बुधबार

नेपाल टेलिकममा आपत्कालीन अलर्ट परीक्षण सफल, अब मोबाइलमै विपद्को पूर्वसूचना आउने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, मंसिर, ९
नेपाल टेलिकममा आपत्कालीन अलर्ट परीक्षण सफल, अब मोबाइलमै विपद्को पूर्वसूचना आउने

काठमाडौँ । बाढी,पहिरो तथा अन्य प्राकृतिक विपदका बेला नागरिकलाई तत्काल सचेत गराउने उद्धेश्यले सरकारले अघि बढाएको राष्ट्रिय आपतकालीन अलर्ट प्रणालीको नेपाल टेलिकमममा परीक्षण सफल भएको छ ।

गृहमन्त्री सुदन गुरुङका अनुसार उक्त प्रणालीमार्फत नागरिकलाई दुई तरिकाले सूचना उपलब्ध गराइनेछ । जसअन्तर्गत सेल ब्रोडकास्ट प्रविधिबाट निश्चित क्षेत्रमा रहेका मोबाइल प्रयोगकर्तालाई एकैपटक सन्देश पठाइनेछ भने राष्ट्रिय आपतकालीन नम्बरबाट स्वचालित फोन कल गरी पनि जोखिमबारे जानकारी गराइनेछ ।

 

Top Changing Nepal

युट्युब सट्स