Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

स्वास्थ्य मन्त्रालयले माग्यो ११७ जना डाक्टर ( हेर्नुहोस सुचना सहित)

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, बैशाख, ६
स्वास्थ्य मन्त्रालयले माग्यो  ११७ जना डाक्टर ( हेर्नुहोस सुचना सहित)

स्वास्थ्य मन्त्रालयले विभिन्न तहका कर्मचारी माग गरेको छ । मन्त्रालयले  पदपूर्ति सम्वन्धी सूचना प्रकाशित गर्दै दरखास्तका लागि आवहान गरेको छ ।

नवौँ तहमा ११७ जना चिकित्सकलाई करार सेवामा नियुक्ति गर्ने भएको छ । विभिन्न १० वटा समूह उपसमूहमा मागिएका ती पदमा स्थायी नियुक्ति भएर आएको खण्डमा स्वतह छोडनुपर्ने उल्लेख छ ।

अन्तबार्ताबाट छनौट गरिने यो परीक्षामा दरखास्तका लागि १५ दिनको समय दिइएको छ ।

ministry of healthh

Top Changing Nepal

युट्युब सट्स