रेस्टुरेण्टमा १० प्रतिशत सेवा शुल्क हट्यो
जानकारी केन्द्र
२०७५, माघ, १५
रेष्टुराँमा ग्राहकसँग बिलसँगै उठाइँदै आएको सेवा शुल्क आजदेखि हटेको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) ले ग्राहकबाट उठाउने १० प्रतिशत सेवा शुल्क आजदेखि हटाउने निर्णय गरेको हो
रेवानसँग काठमाडौंमा दुई सय, पोखरामा डेढ सय र सौराहामा ७० वटा रेष्टुरेन्ट आवद्ध छन्। यद्यपि, रेवानको यस निर्णयप्रति मजदूर संगठनहरुले भने असहमति जनाएका छन् ।
ग्राहकसँग गउठाएको १० प्रतिशत सेवा शुल्कबाट ६८ प्रतिशत मजदुर र बाँकी ३२ प्रतिशत सम्वन्धित प्रतिष्ठानले मर्मत सम्भारका लागि पाउने व्यवस्था थियो। तर, छ महिनाअघि सञ्चालक र मजदूरहरुबीच ७२ प्रतिशत रकम मजदूर,२३ प्रतिशत प्रतिष्ठानलाई, २ प्रतिशत रकम होटल संघलाई र ३ प्रतिशत रकम तीन वटा केन्द्रिय ट्रेड युनियन संघलाई दिने सहमति भएको थियो।
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


