कृषक समुह, समिति तथा सहकारीको लागि अनुदान लिने अवशर
जानकारी केन्द्र
२०७६, कार्तिक, ६
हेटौंडा। बिकेन्द्रिकृत आयोजना सहयोग इकाई हेटौंडाले चालु आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार विभिन्न कृषि तथा पशुपन्छीं विकास कार्यक्रम संचालन गर्ने भएको छ ।
यसका लागि तोकिएको शर्तहरु पूरा गरी नेपाल सरकारबाट स्वीकृत कार्यविधिको अधिनमा रही काम गर्न ईच्छुक कृषक समुह, समिति, सहकारीले सुचना प्रकाहित भएको १५ दिन भित्र आवेदन पेश गर्न सक्नेछन् ।
संचालन हुने कार्यक्रमहरु :
१. घाँसको बिउ भण्डारण र प्रशोधन केन्द्र स्थापना (समुदाय सहकारी स्तरमा )
२. खसिबोका संकलन केन्द्र निर्माण
३.पुराना समुहका लागि सहयोग कार्यक्रम
४. पुराना सहकारीका लागि सहयोग कार्यक्रम (क्षमता अधिवृद्धि तथा अन्य सहयोग )
५. कन्ट्रयाक्ट फार्मिङको लागि सहयोग (ग्रेडिङ, प्याकेजिङ, ब्राण्डिङ आदिमा )
थप जानकारीका लागि :
०५७ – ५२४४७४


सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

