बुधबारको राशिफल
चन्द्रराशि– वृश्चिक, सूर्योदय – ६:१३ बजे, सूर्यास्त– १७:२० बजे र दिनमान २७ घडी ६ पला, सर्वार्थसिद्धि योग २५:४५ बजेपछि।
जय गुरु देव !! जय श्री हरि !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!
आजको – पञ्चाङ्ग
वि.सं. २०७६ कात्तिक १३, बुधबार, इ.स. २०१९ अक्टोबर ३०, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु, ने.सं. ११४० कछलाथ्व, कार्तिक शुक्लपक्ष, द्वितीया, ६:१८ बजेदेखि तृतीया, २९:०८ उप्रान्त चतुर्थी, नक्षत्र– अनुराधा, २५:४५ बजेउप्रान्त ज्येष्ठा, योग– सौभाग्य, १६:१६ बजेउप्रान्त शोभन, करण– कौलव, ६:१८ बजेदेखि तैतिल, १७:३९ बजेपछि गर, २९:०८ बजेउप्रान्त वणिज, आनन्दादिमा सौम्य योग, चन्द्रराशि– वृश्चिक, सूर्योदय – ६:१३ बजे, सूर्यास्त– १७:२० बजे र दिनमान २७ घडी ६ पला, सर्वार्थसिद्धि योग २५:४५ बजेपछि।
भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ कात्तिक १४, बिहीबार, इ.स. २०१९ अक्टोबर ३१, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु, ने.सं. ११४० कछलाथ्व, कार्तिक शुक्लपक्ष, चतुर्थी, २८:२४ उप्रान्त पञ्चमी, नक्षत्र– ज्येष्ठा, २५:३७ बजेउप्रान्त मूल, योग– शोभन, १४:१८ बजेउप्रान्त अतिगण्ड, करण– वणिज, १६:४२ बजेदेखि भद्रा, २८:२४ बजेउप्रान्त वव,आनन्दादिमा काल योग,चन्द्रराशि– वृश्चिक, २५:३७ बजेउप्रान्त धनु, सूर्योदय– ६:१४ बजे, सूर्यास्त– १७:१९ बजे र दिनमान २७ घडी ३ पला।
भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ कात्तिक १५, शुक्रबार, इ.स. २०१९ नोभेम्बर १, शकसंवत् १९४१,परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु, ने.सं. ११४० कछलाथ्व, कार्तिक शुक्लपक्ष, पञ्चमी, २८:१० उप्रान्त षष्ठी, नक्षत्र– मूल, २५:५७ बजेउप्रान्त पूर्वाषाढा, योग– अतिगण्ड, १२:४२ बजेउप्रान्त सुकर्मा, करण– वव, १६:१३ बजेदेखि वालव, २८:१० बजेउप्रान्त कौलव, आनन्दादिमा स्थिर योग, चन्द्रराशि– धनु,सूर्योदय– ६:१५ बजे, सूर्यास्त– १७:१८ बजे र दिनमान २७ घडी ९ पला।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अरुको काम धेरै गरनुपर्ल जस पाउने सम्भावना कम रहनेछ,सत्रु बडने छ स्वाथ्यमा संकट आउनेछ, आफन्तबीच अविश्वास बढ्ला, आफ्नै कमजोरीले हात लागिसकेको काम फुत्कन सक्छ, सचेत रहनुहोला,गोप्य रहस्य पत्ता लाग्नेछ, समयमा काम पूरा नहुनाले मन खिन्न रहनेछ,आजको शुभ अंक ५ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मनमा प्रशन्नता बडनेछ भोज भातेरमा सामेल को समय परेको छरछिमेकमा सम्मान बढ्नेछ ,मित्र लाभ तथा जनसर्म्पर्क बढ्नेछ,आफन्तबाट धोका हुन सक्छ,मित्रता र प्रेमको बन्धन कसिनेछ,व्यवसाय खस्किएला,खर्च र थकाइ बढ्नेछ,निराश नहुनुहोस्,मन स्थिति अनुकूल बन्नेछ, आजको शुभ अंक १० रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
बिचार गरेर गर्द पनि अरुसँग नरामरो हुने योग छ,खर्च बढ्नुका साथै आर्थिक अभावले सताउन सक्छ,अधुरा कामहरू बन्नेछन्, प्रेमको बन्धन कसिने बेला छ,धर्ममा रुचिहुनेछ, मानसमान पाउने योग छ र अरुको बिश्वास जितिने छ, मनमाउत्साह र हर्षबढने देखिन्छ,आजको शुभ अंक ११ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्मयोग र आम्दानीले पछ्याउनेछन्,अरुको काम धेरै गरनुपर्ल जस पाउने सम्भावना कम रहनेछ,खुट्टा तथा आँखा, नाक,कान, घाँटीमा रोग–चोटपटक लाग्ने सम्भावाना छ,समयमा निर्णय गर्न नसकिने र पछि परिने सम्भावना रहेकोछ,शुत्रु बडने छ स्वाथ्यमा संकट आउनेछ, आजको शुभ अंक ७ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कीर्ति पनि अवश्यै बढ्नेछ,गुरु कृपा रहने छ,विश्वास गुम्ने सम्भावना छ,सचेत रहनुहोला,शत्रुमाथि विजयी भइनेछ, आफन्तसँग सम्बन्ध सुधार हुनेछ,कला साहित्य तथा सिर्जनाको क्षेत्रबाट प्रसस्त लाभ प्राप्त होला, दाजुभाइ तथा दिदीबहिनीको सहयोग पाइने छ,सामाजिक कामबाट प्रतिष्ठा मिल्नेछ,आजको शुभ अंक ५ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्,यासोचेको लाभ नमिल्न सक्छ,त्रा सकट आउनेछ,शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,काममा लगानी बढाउने समय छ,आर्थिक कारोबरमा बल नगर्नु राम्रो हुनेछ,प्रेममा खटपट हुनेछ,व्यवसायमा लगानी बढाउनुपर्ला,आजको शुभ अंक १२ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
साझ पख सामान्य चोटपटक लाग्ने सम्भावाना छ,कम्जोर अनुभूति हुनेछ, गोप्य रहस्य पत्ता लगाउन सफल भइने छ, धार्मिक, सामाजिक तथा परोपकारजन्य क्रियाकलाप सम्पादन हुने समय छ,जिम्मेवारी पनि थपिएला,व्यावसायिक काममा निकैै उन्नति हुनेछ,कुनै पनि काम गर्दा घर सल्लाह गर्दा राम्रो छ, आजको शुभ अंक १ रहेको छ ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
कामको बोझ थपिनेछ,धार्मिक क्रियाकलापमा बाधा हुनेछ,बोलीमा विचार पुर्याउनु होला,बिचार गरेर गर्द पनि अरुसँग नरामरो हुने योग छ,शत्रु चलखेलको बाबजुतपनि सफलता मिल्ने छ,नयाँ काम गर्ने मौका आउला,धर्ममा रुचिहुनेछ,मानसमान पाउने योग छ र अरुको बिश्वास जितिने छ,आजको शुभ अंक ३ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
शुत्रुहरु पराजाय हुनेछ राजनितिकमा गरेको काम प्रसानीय हुनेछ मानले चिताएको कार्यमा राम्रो फल पाइएला,निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अर्कैका हातमा जानेछ,विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ,सहयोगी हरुले धोका दिन सक्नेछन,बोलिमा विचार गर्नु होला,आजको शुभ अंक ८ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पेटको गडबडीले सताउन सक्छ,सचत रहनुहोस्,सभा सम्मेलनमा सहभागि हुने अवसर मिल्नेछ,साथीभाइ र कुटुम्बका नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ,भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ,शत्रु,शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ,आजको शुभ अंक ६ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
प्रशस्त धनलाभ हुनेछ,सत्रु बडने र रोग बडने भएकोले खाना र बोलिमा बिचार गर्नुहोल,बोली र व्यवहारमा पनि सचेत रहनुपर्नेछ, कर्मयोगका थप बाटाहरू खुल्नेछन्,पढाइलेखाइ र व्यवसायमा उन्नति,धनलाभ हुनेछ, प्रतिस्पर्धीलाई उछिन्ने मौका छ,फाइदा हुने काममा लगानी बढाउन सकिनेछ,आजको शुभ अंक ९ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पारिवारिक जमघटमा मन रमाउनेछ, चौपाया दोपायाबाट आंशिक फैदा हुनेछ,वैदेशिक यात्रा तथा कृषिकर्ममा सफलता मिल्नसक्नेछ,अरूको सुझावप्रति शंका उब्जने समय छ,सानै प्रयासले पनि ठूलो काम बन्ला,भेटघाटले प्रसन्नता मिल्नेछ, मनपर्ने वस्त्र,अलंकार आदि लाभ होला, आजको शुभ अंक ८ रहेको छ।
सम्बन्धित समाचार
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
एलजीको नयाँ एआई प्रविधिले बदल्दै घरायसी जीवन, नेपालमा सार्वजनिक भयो २०२६ को स्मार्ट उत्पादन शृंखला


