• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ असार २०८३, शुक्रबार
१२ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य
  • ६ घण्टा 

छोराको कुटपिटबाट आफ्नै आमाको निधन
  • ७ घण्टा 

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट
  • ७ घण्टा 

२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १० घण्टा 

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
  • २२ घण्टा 

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
  • २२ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • १ दिन 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १ दिन 

लोकप्रिय समाचार

  • १. गर्मीका कारण आजदेखि धनगढीका स्कुल ४ दिनका लागि बन्द

  • २. सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • ३. ६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६

  • ४. लगातार ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो

  • ५. ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव

  • ६. अत्याधिक गर्मी बढेपछि धनगढीका विद्यालय चार दिन बन्द

  • ७. बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

  • ८. तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान

  • ९. जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

  • १०. सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल

शुक्रबारको राशिफल

admin २०७६, मंसिर, २६
चन्द्रराशि– मिथुन, सूर्योदय– ६:४७ बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २५ घडी ४ पला। कोसी-कोका संगममा धार्मिक मेला।

जय गुरु देव !! जय माँ सन्तोषी !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!

आजको पञ्चाङ्ग–
वि.सं. २०७६ मंसिर २७, शुक्रबार,इ.स. २०१९ डिसेम्बर १३, शकसंवत् १९४१, परिधावी संवत्सर,दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० थिंलागा। पौष कृष्णपक्ष, प्रतिपदा, १०:३९ उप्रान्त द्वितीया, नक्षत्र– मृगशिरा, ७:३७ बजेउप्रान्त आर्द्रा, योग– शुभ, १३:५५ बजेउप्रान्त शुक्ल, करण– कौलव, १०:३९ बजेदेखि तैतिल, २२:१७ बजेउप्रान्त गर, आनन्दादिमा मानस योग, चन्द्रराशि– मिथुन, सूर्योदय– ६:४७ बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २५ घडी ४ पला। कोसी-कोका संगममा धार्मिक मेला।

भोलिको- पञ्चाङ्ग–
वि.सं. २०७६ मंसिर २८,शनिबार, इ.स. २०१९ डिसेम्बर १४, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० थिंलागा, पौष कृष्णपक्ष, द्वितीया, ९:४८ उप्रान्त तृतीया, नक्षत्र– आर्द्रा, ७:२६ बजेउप्रान्त पुनर्वशु, योग– शुक्ल, ११:५८ बजेउप्रान्त ब्रह्म। करण– गर, ९:४८ बजेदेखि वणिज, २१:१३ बजेउप्रान्त भद्रा, आनन्दादिमा मुद्गर योग, चन्द्रराशि– मिथुन, २५:०१ बजेउप्रान्त कर्कट, सूर्योदय– ६:४७ बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २५ घडी ३ पला। त्रिपुष्कर योग ७:२६ देखि ९:४८ बजेसम्म।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
अनावश्यक खर्च होला,विश्वास गरेका व्यक्तिले धोका दिने छन् स्वास्थ्यमा समस्या देखापर्न सक्छ,खर्च बढ्नेछ,समय सोचेजस्तै रहने छ,आयस्तर बढ्ने छ,आजको शुभ अंक ९ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आर्थिक सम्वृद्धि बढ्ने छ,व्यापार व्यवसायबाट लाभ हुनेछ , दाम्पत्य खुशीयाली बढ्ने छ, काममा धेरै दुःख र मेहनत गर्नुपर्नेछ,सफलता मिल्नेछ,आजको शुभ अंक १ रहेको छ ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
आर्थिक सम्पन्नता बढ्ने छ,पढाई लेखाइ एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,बौद्धिक कार्यमा सफलता मिल्नेछ,विश्वास गरेका व्यक्तिले धोका दिने छन्,आजको शुभ अंक ७ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
विद्यार्थीवर्गको पढाई लेखाईमा प्रगति हुनेछ,जे कुरा जानिएको छ अरूलाई बुझाउन सक्ने शक्ति प्राप्त हुनेछ,ब्यक्तित्व विकास हुनेछ, व्यापार,व्यवसायबाट लाभ हुनेछ,आजको शुभ अंक ५ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
घरपरिवारमा मेलमिलाप हुनेछ,धार्मिक अनुष्ठानका छन् इष्टमित्र, छर–छिमेकीहरूको सहयोग सद्भाव मिल्ने छ,विवाद बढ्न सक्छ, खानपानमा सजग रहनुहोला,आजको शुभ अंक ५ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
नयाँ काम प्राप्त हुने अवसर मिल्नेछ,विश्वास गरेका व्यक्तिले धोका दिने छन्,विवाद बढ्न सक्छ,कुल कुटुम्बका व्यक्तिको नराम्रो सुन्न पर्ला,धन आर्जन गर्ने अवसर मिल्ने छ,आजको शुभ अंक ३ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
समय अनुकूलको बन्नेछ,प्रतिद्वन्द्वीहरू परास्त हुने छन्,अरूको सहयोग सद्भाव पाइने छ,नयाँ कामका अवसरहरू प्राप्ति हुनेछन्, अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला,आजको शुभ अंक ८ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु) –
लगानी सही ठाउँमा हुनेछ,आफन्तहरूको काम व्यवहारबाट सन्तोष मिल्ने छ,काम व्यवहारमा पराक्रम देखाउन सकिने छ, वाध्यताका काम व्यवहारहरू गर्नु पर्नेछ,आजको शुभ अंक १२ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
राजनीति मार्ग सफलदायिक रहेको छ ,कर्मचारी एवं प्रशासनिक कार्यमा सफलता मिल्नेछ,व्यापार व्यवसायबाट लाभ हुनेछ, रमाइलो भ्रमण सम्भावना छ,आजको शुभ अंक ६ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
धार्मिक क्रियाकलापबाट मनमा शान्ति मिल्नेछ, राम्रो लगाउने मीठो खाने अवसर मिल्ने छ, माङ्गलिक कार्यमा सहभागिता हुनेछ,व्यवहारमा सफलता मिल्ने छ,आजको शुभ अंक ११ रहेको छ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सहयोग सद्भावका कार्यहरू हुने छन् यात्रा हुनेछ,वाध्यताका काम, व्यवहारहरू गर्नुपर्नेछ,खर्च र चिन्ता बढ्न सक्छ,देश देशान्तरबाट शुभ समाचार मिल्नेछ सद्भाव मिल्नेछ,आजको शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
अरू व्यक्तिहरू प्रभावित हुनेछ,अपेक्षित कार्यमा सफलता मिल्नेछ, नयाँ ब्यक्तिसँग सम्बन्ध बढ्नेछ, उत्साह उमङ्ग बढ्ने छ,धेरैसँग जनसम्पर्क हुनेछ,धार्मिक आस्था बढ्ने छ,आजको शुभ अंक १० रहेको छ।

गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य

छोराको कुटपिटबाट आफ्नै आमाको निधन

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट

२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.