यी राशि भएका युवतीले प्रेममा सधै दिन्छन् धोका
काठमाडौं । ज्योतिष शास्त्रका अनुसार कुनै पनी ब्यक्ती चरित्र स्वभावको बारेमा त्यस ब्यक्ती कुण्डलीको सहायताले उस्को बारेमा पत्ता लगाउन सकिन्छ । त्यसै त हाम्रो देश नेपालमा पनी हिन्दु धर्मका अनुसार विवाह अगि नै केटा र केटीको कुण्डली अनुसार उनिहरूकोख भाग्य कुण्डली मिलाउने गरिन्छ । बैवाहिक जिवनमा बाधिन लागेका केटा र केटी कुण्डली बाट यो पत्ता लगाउन सकिन्छ कि भविष्यमा उनिहरूको वैवाहिक जिवन कस्तो हुनेछ भनेर । तर के तपाईलाई थाहा छ कि ज्योतिष शास्त्रका अनुसार, केही राशिहरूको महिलाहरू यस्ता हुन्छन्, जो सधैँ प्रेममा धोका दिने गर्दछन् । यसकारण यहाँ केही यस्ता राशिको बारेमा चर्चा गरिएको छ, जुन राशिको महिलाहरूले प्रेममा बढी धोका दिने गर्दछन् ।
मिथुन राशि: मिथुन राशिको मानिसहरूको बारेमा बढीजसो सबै राशिको एक मात्र राय हुन्छ कि यस राशिको महिलाहरू प्रेममा निकै चाँडो पर्दछन् । यस राशिको बारेमा भनिएको छ कि यदि कसैले यिनीहरूसँग केवल एक-पटक मात्र हाँसेर कुरा गरेमा यी राशिका महिलाहरू उनीहरूको प्रेममा पागल हुने गर्छन् । जसको अर्थ यो हुन्छ कि यिनीहरू एक तर्फी प्रेममा निकै चाँडो पर्छन । यसैकारणले यस राशिको अधिकांश मानिस प्रेममा आफ्नो प्रेमीप्रति विश्वासिला सावित हुँदैनन् ।
कर्कट राशि: हुन त: धेरै पटक देखिएको छ कि कर्कट राशिको मानिसहरू आफ्नो प्रेमीप्रति पुर्ण विश्वासिला हुन्छन् तर यदि यिनीहरूलाई कोही अरू मन परेमा कुनै पनि किसिमले मौका हातबाट फुत्किन दिँदैनन् र यसै कारणले यिनीहरू आफ्नो प्रेमीलाई चाँडो धोका दिन सक्छन ।
कन्या राशि: कन्या राशिको बारेमा ज्योतिषको भनाई छ कि कन्या राशिको महिलाहरू आफ्नो प्रेमीसँग कुनै पनि कुरा लुकाएर राख्दैनन् र यसकारण यिनीहरू आफ्नो प्रेमीबाट यहि अपेक्षा राख्दछन् ।यस राशिका मानिसहरू खुला विचारका हुन्छन् । यसकारण यस राशिको मानिसको गलत फाइदा पनि उठाउने गर्दछन् ।
कुम्भ राशि: कुम्भ राशिको मानिसको बारेमा भनिएको छ कि यी मानिसहरू अरू भन्दा बढी आकर्षक देखिनका लागि निकै मेहेनत गर्दछन् । यदि यी मानिसलाई कसैले वेवास्ता गरेमा यिनीहरू चाँडो रिसाउने गर्दछन् । आफूलाई अरू भन्दा बढी राम्रो देखाउनका लागि यिनीहरू कुनै पनि हद सम्म जान सक्छ । यसकारण प्रायजसो यहि कारणले यिनीहरू आफ्नो प्रेमीलाई धोका पनि दिने गर्दछन् ।
सम्बन्धित समाचार
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक


