असार -८, सोमबारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
विविध कार्यमा अवरोध आउनेछ,बोलि बेवारमा सुधार गर्नु होला,दैनिकी आहारविहारमा सचेत रहनुहोला,घमण्ड त्याग गर्नु होला,
आजको शुभ अंक ९ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
स्वास्थ्य लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,आफ्नै विवेकले काम गर्नु होला,समयले साथ दिनेछ,नविन कार्यमा सफल भइनेछ,
आजको शुभ अंक २ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
भौतिक रुपमा सफल भइनेछ,रचनात्मक भूमिका खेल्नु होला,बोलीमा विचार पुराउनु होला,संकल्प गरेको काम सफल हुनेछ,आजको शुभ अंक ५ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
साँझदेखि आकस्मिक खर्च बढ्ने देखिन्छ,बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ,सफलताको लागि निकै मिहेनत गर्नु पर्नेछ, आजको शुभ अंक ८ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
सत्यको बोध गरेर काम गर्नु भयो भने काममा सफल हुनेछ,बाद विवादले गर्दा मुद्दा मामिला परिनेछ,आर्थिक क्षेत्रमा खाली हात परियला,आजको शुभ अंक १ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
लेनदेन आदिमा सफल भइनेछ,चुनौतीभित्र अवसर खोज्ने समय छ,बैचारिक वहस गर्दा बोलीमा विचार गर्नु होला,मौन बस्दा राम्रो हुनेछ,आजको शुभ अंक ३ रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
कामको लगावले मनग्गे धन आर्जन हुनेछ,स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला,आफन्त संग चनाखो रहनु होला,आजको शुभ अंक ४ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,यात्रामा अप्रिय घटना हुनसक्छ,आजको शुभ अंक ६ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
पुरानो गतिले पनि काम बिग्रन सक्छ,कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ,रमाइलो जमघटमा सहभागी भइनेछ,मौन बस्दा राम्रो हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला,समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ,अरूको विश्वासमा पर्दा धोका हुन सक्छ,आजको शुभ अंक ७ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
पारिवारिक बिबादले गर्दा छिमेकी संग सम्बन्ध बिग्रिनेछ,विचार गरेर मात्र लगानी गर्नु होला,विवीध काममा अवरोध आउनेछ,काम गर्दा चुनौती पूर्ण हुनेछ ,आजको शुभ अंक ४ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ने हुन सक्छ,आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,चोट पटक लाग्ने योग छ ,आजको शुभ अंक १० रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?


