असार -९, मंगलबारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
सरकारी कामकाजमा समस्या आउनेछ,चुनौतीभित्र अवसर खोज्ने समय छ,कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ,आजको शुभ अंक ४ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
साथी भाई संग सावधान रहनु होला,विवीध काममा अवरोध आउनेछ, खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ने हुन सक्छ,आजको शुभ अंक ७ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
विवीकले काम गर्नु होला,काम गर्दा चुनौती पूर्ण हुनेछ ,समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ,साँझदेखि आकस्मिक खर्च बढ्ने देखिन्छ,आजको शुभ अंक १० रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
आफन्त बाट विषेश सहयोग मिल्नेछ,स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला,रमाइलो जमघटमा सहभागी भइनेछ,आजको शुभ अंक ६ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
सामान हराउने चोरी हुनेछ,बोलिमा सुधार गर्नु होला,रचनात्मक भूमिका खेल्नु होला,सफलताको लागि निकै मिहेनत गर्नु पर्नेछ, आजको शुभ अंक ९ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
विवेक पूर्ण निर्णय लिनु होला, उचित सफलता मिल्नेछ,वैचारिक वहस गर्दा बोलीमा विचार गर्नु होला,लेनदेन आदिमा सफल भइनेछ,
आजको शुभ अंक ८ रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
मेरो र तेरो भन्दै परिवार भित्रको किचलोले गर्दा अर्काले मौकाको फाइदा लिनेछन,स्वास्थ्य लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,
आजको शुभ अंक ५ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
परिवार भित्रका सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ,मौन बस्दा राम्रो हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
मौन बसेर कुरा सुन्दा फाइदा हुनेछ,बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ,दैनिकी आहारविहारमा सचेत रहनुहोला,घमण्ड त्याग गर्नु होला,आजको शुभ अंक १ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
कान, पेट सम्बन्धि समस्या आउनेछ,आर्थिक क्षेत्रमा खाली हात परियला,आफन्त संग चनाखो रहनु होला,यात्रामा अप्रिय घटना हुनसक्छ,आजको शुभ अंक ३ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
रोजगारीको अवसर मिल्नेछ,भौतिक रुपमा सफल भइनेछ,बाद विवादले गर्दा मुद्दा मामिला परिनेछ,बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक २ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
यात्रा घातक हुने तथा चोट पटक लाग्ने छ,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,अरूको विश्वासमा पर्दा धोका हुन सक्छ, आजको शुभ अंक ७ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
सम्बन्धित समाचार
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?


