• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ असार २०८३, सोमबार
१५ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १६ घण्टा 

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
  • १७ घण्टा 

कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल
  • १७ घण्टा 

नेप्से परिसूचकमा १६.५४ अंकको गिरावट
  • १८ घण्टा 

सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • २४ घण्टा 

अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान
  • १ दिन 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १ दिन 

आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस
  • १ दिन 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने

  • २. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ३. कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते

  • ४. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. २०१६ मा सन्यास घोषणा गरेका मेस्सीको ऐतिहासिक पुनरागमन, विश्व रेकर्ड कायम

  • ६. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

  • ७. यस्तो छ आज देशै भरको मौसम पुर्वानुमान

  • ८. २०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ९. अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

  • १०. एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त

कुन राशिको सेक्स कस्तो ?

admin २०७७, चैत्र, ९

२१ प्रतिशत अविवाहितहरू आफ्ना प्रेमी वा प्रेमिकाको राशि पहिला थाहा पाउन चाहन्छन् । यसको कारण के हो भने तपाईंको राशिले तपाईंको व्यक्तित्वका बारेमा धेरै कुरा बताउँछ । एक अध्ययन अनुसार यस्तोमा पार्टनरसँग निकट हुनु र सेक्स गर्नुअघि थाहा पाउन चाहन्छन्- जोडीलाई कुन प्रकारको सेक्समा रुचि छ र उसको यौन व्यवहार कस्तो छ ?

मेष: सीधै सेक्स

मेष राशिका मानिस सीधै यौन कर्ममा रुचि राख्छन् । उनीहरू ‘फोर प्ले’ वा ‘ननसेन्स सेक्स’मा रुचि राख्दैनन् । यो राशिवाला मानिस बिछ्यौनामा आफ्नो यौनसाथीलाई ‘डोमिनेट’ गर्न मज्जा मान्छन् ।

वृष: समर्पित प्रेमी

वृष राशि भएकाहरू छिटो सेक्स मन पराउँदैनन् । यस राशिवालाहरू धैर्य र समर्पित हुन्छन् । पार्टनरको शरीर स्पर्श र फोर प्लेमा बढी समय दिन्छन् । साथै यस राशिका मानिस सेक्स टोयको प्रयोग गर्न पनि रुचाउँछन् । उनीहरूलाई ढिलो र सुस्त प्रकारको अनि प्रेमपूर्वक गरिने फोर प्लेमा बढी मज्जा आउँछ ।

मिथुन: मस्ती सेक्स

यस राशिका मानिसहरू कोमल, मस्ती भरिएको र ठट्टा गरिएको सेक्समा रुचि राख्छन् । यस राशिका मानिसका लागि सेक्सको अर्थ जरुरी छैन, जति प्यारको छ । मिथुन राशि भएकाहरूले सेक्सलाई उति संवेदनशील रूपमा लिँदैनन् । उनीहरू रमाइलो र प्रेम-खेलकै माध्यमले पार्टनरलाई सन्तुष्ट बनाउँछन् ।

कर्कट: सेक्सअघि नै इमोसन

सबै १२ राशिमा कर्कट राशिका मानिस सबैभन्दा संवेदनशील मानिन्छन् । उनीहरूका लागि सेक्सअघि भावनात्मक सम्पर्क (इमोसनल कनेक्सन) निकै आवश्यक हुन्छ । यिनीहरू निकै उत्तेजित पनि हुन्छन् सेक्सका सवालमा ।

सिंह: ‘कम्प्लिमेन्ट्स‘मा रुचि

यस राशिका मानिस अति धैर्यशाली हुन्छन् र सेक्सका क्रममा उनीहरूका ‘इगो’ वा अहं देखाउँछन् । यदि तपाईं सिंह राशिका पार्टनरलाई खुसी पार्न चाहनुहुन्छ भने बिछ्यौनामा उनीहरूलाई केही न केही ‘कम्प्लिमेन्ट्स’ दिन नभुल्नुहोस् । यस राशिका मानिसलाई यौनिक हँसीमजाक पनि अर्थपूर्ण हुन्छ ।

कन्या: पूर्ण आनन्दमा रुचि

कन्या राशिका मानिस यस्ता प्रेमी हुन्, जसलाई बिछ्यौनामा पूर्ण आनन्द चाहिन्छ । उनीहरू सेक्सका क्रममा पनि हरेक ससाना कुरामा ध्यान दिन्छन् र प्राविधिक तरिकाले काम गर्छन्, चाहे सेक्स नै किन नहोस् । बेड रुममा उनीहरूलाई सरसफाई र हाइजिन चाहिन्छ । कन्या राशिवालासँग सेक्स गर्नुपूर्व नुहाउन नभुल्नुहोला ।

तुला: बातचित र अन्य कुरामा ध्यान

तुला राशि भएकाहरू सरल र सिर्जनशील प्रेमी हुन् र उनीहरूका लागि सेक्सको अर्थ पार्टनरसँग सुन्दर र सशक्त तरिकाले सम्पर्कमा रहनु तथा आफ्नो इमोसन शेयर गर्नु हो । यस राशिका मानिसलाई आफ्नो पार्टनरलाई सन्तुष्ट बनाउन आउँछ तर सन्तुष्ट बनाउन भने निकै गाह्रो हुन्छ ।

वृश्चिक: धैर्य र बढिया स्वभाव

यस राशिका मानिस निकै संवेदनशील, धैर्य र सन्देहास्पदका साथै आफ्नो पार्टनरलाई लिएर निकै बढिया ठान्ने स्वभावका हुन्छन् । उनीहरूमा सेक्सको भोक सबैभन्दा बढी हुन्छ । यिनीहरूलाई यौनिक रमाइलोमा रुचि हुन्छ र पार्टनरसँग धैर्य र शान्त सेक्स चाहन्छन् ।

धनु: छिटो र तीव्र सेक्स चाहना

धनु राशि भएकाहरू सबैभन्दा ‘एड्भेन्चरस’ हुन्छन् । उनीहरूलाई रुटिन सेक्स वा धीमा गतिको सेक्समा रुचि हुँदैन । यिनीहरू अत्यन्त छिटो र तीव्र सेक्समा मजा मान्छन् । यिनीहरू अत्यन्त पारदर्शी पनि हुन्छन् । जस्ता छन्, त्यस्तै देखिन्छन् । यिनीहरूलाई सेक्समा पनि नयाँनयाँ प्रयोग गर्न रुचि हुन्छ ।

मकर: नयाँ प्रयोगमा रुचि

यस राशिका मानिस सेक्सअघि जति नै योजना बनाए पनि यिनीहरूलाई सेक्समा नयाँ प्रयोग गर्न मनपर्छ । साथै यस राशिका मानिस सेक्स गर्नुअघि राम्रो किसिमले पार्टनरबारे जान्न र सहज सम्पर्क स्थापित गर्न रुचाउँछन् । यिनीहरू परम्परागत सेक्स मनपराउँछन् ।

कुम्भ: अप्रत्याशित प्रेमी

कुम्भ राशि भएकहरू निकै उत्साहित र अप्रत्याशित प्रेमी हुन्छन् तर सधैँ आफ्नो पार्टनरप्रति निष्ठावान् र विश्वासी बनिरहन्छन् । यस राशिका मानिस पनि सेक्समा नयाँ प्रयोग गर्न रुचाउँछन् । यसका लागि उनीहरू ‘वाइल्ड’ तथा ‘फ्रि स्पिरेटेड’ सेक्समा रुचि राख्छन् ।

मीन: संवेदनशील प्रेमी

मीन राशिका मानिस संवेदनशील प्रेमी हुन् । यिनीहरूलाई आफ्नो पार्टनरलाई खुसी बनाउन मनपर्छ । यस राशिका मानिस रमाइला र मोहक हुन्छन् तथा यिनलाई उत्तेजक सेक्समा मजा आउँछ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत

ताजा

२०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

नेप्से परिसूचकमा १६.५४ अंकको गिरावट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.