भारतमा ४० हजारभन्दा बढी कोरोना संक्रमित थपिए, १९९ जनाको मृत्यु
जानकारी केन्द्र
२०७७, चैत्र, १०
भारतमा पछिल्लो २४ घण्टामा ४० हजार ७१५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। यस्तै थप १९९ संक्रमितको मृत्यु भएको छ।
भारतमा हालसम्म १ करोड १६ लाख ८६ हजार ७९६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। यस्तै, १ लाख ६० हजार १६६ जनाको मृत्यु भइसकेको छ।
पछिल्लो केही दिनयता भारतमा संक्रमणको दर बढ्दै गएको छ। मंगलबार बिहानसम्म भारतमा ३ लाख ४५ हजार ३७७ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
सम्बन्धित समाचार
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा
मनसुनसँगै डेङ्गीको त्रास : उच्च सतर्कता अपनाउन विशेष आग्रह
ट्रेन्डिङ
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान

