• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ बैशाख २०८३, शुक्रबार
१८ बैशाख २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • ६ घण्टा 

रोमाञ्चक खेलमा नेपालले युएईमाथि निकाल्यो ६ रनको जित
  • १८ घण्टा 

२०८३ वैशाख १९ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २१ घण्टा 

तीन दिन बिदामा पनि सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न आग्रह
  • १ दिन 

खाना पकाउने ग्यासको मूल्य बढ्यो
  • १ दिन 

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ : बालेन शाह
  • १ दिन 

नेपाल आयल निगमले घटायो पेट्रोलको मूल्य
  • १ दिन 

ट्राफिक प्रहरी कारबाहीबाट २४ घण्टामा १९ लाख राजस्व संकलन
  • १ दिन 

पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभाव आज पनि कायमै : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

  • २. पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव : कहाँ-कहाँ हुँदैछ आज चट्याङसहितको वर्षा ?

  • ३. सीजी चेष्ट फ्रिजर : २८ मोडल र ५ वर्ष वारेन्टीसहित नेपाली बजारमा अग्रणी रोजाइ

  • ४. देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशमा हुनेछ भारी वर्षा

  • ५. नेपालमा बढ्दो गर्मीसंगै एसी उपभोक्ताको शीतलताको सारथी : सिजी मेरिडिया

  • ६. यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा

  • ७. कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै, स्मार्ट घडी र मोबाइल लैजान निषेध

  • ८. Foton Nepal has Brought Exclusive Commercial Mobility Offers to CADA in Chitwan Auto Show

  • ९. राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो

  • १०. २०८३ वैशाख १३ गते आइतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

पेटसँग जोडिएका यी समस्या, गम्भीर रोगका लक्षण हुन सक्छन् ?

admin २०७७, चैत्र, १३

काठमाडौं: हामी कतिपय समयमा स्वास्थ्यसँग जोडिएका साना समस्यालाई सामान्य ठानी बेवास्ता गर्छौँ । आम मानिसले पेट दुख्ने, सुन्निने, बारम्बार पिसाब लाग्ने आदि लक्षणहरू वास्ता गरिरहेका हुँदैनन् । यस्तो सामान्य लाग्ने लक्षण ठुला रोगका संकेत पनि हुन सक्छन् । यहाँ खतरा हुन सक्ने यस्ता केही लक्षणलाई प्रस्तुत गरिएको छ

पेटमा ऐंठान
खाना खाने बित्तिकै पेट बटारिए जस्तो हुनु क्रोहन रोगको लक्षण हो । यो पाचन प्रणालीमा हुने जलनका कारण हुने गर्छ । बिरामी व्यक्ति सक्रिय हुँदा यस्तो समस्या झन बढेर जान्छ । यसले गर्दा पखाला चल्ने, जोनी दुख्ने तथा वजन घट्ने जस्ता समस्या आउँछन् ।
दिसामा रगत आउनु
पाइल्सका कारण पनि दिसामा रगत आउने गर्छ । यदि तपाईँको दिसामा रगत देखा परे यसको बिलकुलै नजरअन्दाज नगर्नुहोस् । तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ । पाइल्सका अलवा पेटको क्यान्सर पनि हुन सक्छ । त्यसैले यसलाई कदापि नजरअन्दाज गर्नु हुँदैन ।

बारम्बार पखाला चल्नु

तपाईँलाई केही दिनसम्म लगातार पखाला चलेको छ भने यो पेटको संक्रमणका कारण हुन सक्छ । यसबाट तपाईँलाई इरिटिएबल बोवेल सिन्ड्रोम हुन पनि सक्छ । यो संक्रमण थाइराइड गडबडी तथा ‘फुड पोइजन’ का कारण हुन सक्छ ।

पेट सुन्निनु

केही खानेबित्तिकै पेट फुल्ने वा सुन्निे भयो भने यो खतराको संकेत हुन सक्छ । यसको बेवास्ता गर्नु हुँदैन । पेटभित्र भएका कोषिकाको वृद्धि, संक्रमण वा हर्निया जस्ता कारणले खाएका खानेकुरा पच्दैन । यसले गर्दा पेट सुन्निने, पेट फुल्ने, ग्यास भरिने आदि हुन्छ । यस्ता समस्या भएमा तुरुन्त चिकित्सकसँग परामर्श लिनुपर्छ ।

पेटको मुनिको दुखाइ

पेटको मुनि दाहिने भागमा एक्कासी सहन नसक्ने गरी दुखाइ भए त्यो एपेन्डिसाइटिस हुन सक्छ । धेरैजसो दुखाइ नाभी क्षेत्रबाट सुरु हुन्छ । त्यसपछि पेटको दायाँतिर दुखाइ सर्ने गर्छ ।

भोक लाग्दा पेट दुख्नु
पेटमा भएको घाउका कारण दुखाइ हुने गर्छ । यो भोक लाग्ने बित्तिकै दुख्न सुरु हुन्छ । यो दुखाइ अलिअलि गर्दनमा पनि महसुस हुने गर्छ ।

बान्तामा रगत देखिनु
बान्तामा रगत देखिनु गम्भीर रोगको लक्षण हुन सक्छ । त्यसैले यस्तो भएमा सावधान हुनुपर्छ । यस्तो हुनुको कारण आँत वा पेटमा भएको घाउ हो । धेरैजसो यस्तो समस्या औषधी सेवनपछि निको हुन्छन् । तर चिकित्सकको सल्लाहबिना औषधी सेवन गर्नु हुँदैन ।

पेटको माथिल्लो भागमा दुखाइ
पेटको माथिल्लो भागमा एक्कासी दुखाइ हुनुको कारण गलब्लागर अट्याक हो । यो पित्तमा हुने पथरीका कारण पित्त नलीमा रोकावट हुँदा हुने गर्छ ।

पेट भरिए जस्तो हुनु
कम खाना खाँदा पनि धेरै खाएजस्तो पेट भरिनु राम्रो होइन । यो अल्सर र ग्यास्ट्रिकका कारण हुन सक्छ । यसलाई बेवास्ता गर्दै लगिए यो पेटको क्यान्सरसम्म हुन सक्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
तीन दिन बिदामा पनि सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न आग्रह
अस्पताल भित्र भिडियो खिच्न र बिरामीको अन्तरवार्ता लिन निषेध
लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

ताजा

कस्तो छ आजको मौसम पूर्वानुमान ?

रोमाञ्चक खेलमा नेपालले युएईमाथि निकाल्यो ६ रनको जित

२०८३ वैशाख १९ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

तीन दिन बिदामा पनि सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न आग्रह

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.