Jankari Kendra
२३ कार्तिक २०८३, आईतवार

प्रचण्ड रोएको तस्वीर सेयर गर्दै सूर्य थापाले दिए यस्तो सन्देश

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, चैत्र, १९
प्रचण्ड रोएको तस्वीर सेयर गर्दै सूर्य थापाले दिए यस्तो सन्देश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति कटाक्ष गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसला पुनरवलोकनका लागि सर्वोच्चले अनुमति नदिएपछि थापाले प्रचण्डलाई सम्हालिन सुझाव दिएका छन् ।

‘लड्डु खाएर उल्लास मनाउने परम्परा त छैन नै । तैपनि पुनरावलोकनको रोइलो अब सकिएको छ । निवेदक महोदयप्रति सहानुभूति चाहिँ छ- सम्हालिनुहोस् र राजनीति गर्नुहोस्,’ थापाले लेखेका छन् । उनले आफैंले भाँड्न चाहेको एकता कति प्यारो भएको भन्दै प्रश्न पनि गरेका छन् ।

Top Changing Nepal

युट्युब सट्स