नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
काठमाडौँ । प्रधानमन्त्री वालेन शाह (बालेन)ले जलवायु परिवर्तनका कारण नेपालमा बढ्दै गएको जोखिम र क्षतिबारे अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने बताएका छन् ।
मुस्ताङमा आयोजित घरपझोङ जलवायु सम्मेलन लाई शुभकामना सन्देश दिँदै उनले आगामी संयुक्त राष्ट्र संघको ८१ औँ महासभा नेपालले भोगिरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले यसबाट उत्पन्न जोखिम न्यूनिकरण तथा विपद् व्यवस्थापनका लागि विश्वव्यापी सहयोग र सहकार्य आवश्यक रहेको बताइएका छन् ।
उनले भने, ”विश्व व्यापीरुपमा तापक्रम वृद्धि हुँदा हाम्रा हिमालहरु पग्लिने,हिम चट्टान टुक्रिने ,हिमालहहरु फुट्ने हिम नदीहरुको बहाब बढ्ने ,पानीका मुहान सुक्दै जाने र मौसममा अप्रत्याशित परिवर्तन आउने लगायतका समस्याहरु हिमाली क्षेत्रसहित समग्र नेपालीले भोग्नुपरेको तथा जलवायु परिवर्तनका कारण स्थानीयको जनजीवन ,कृषि ,जैविक विविधतामा पनि असर पर्न थालेको छ ।”
प्रधानमन्त्री बालेनले जलवायु परिवर्तनका असर सामना गर्न सङ्घ,प्रदेश र स्थानीय तहबीच बलियो सहकार्य आवश्यक रहेको बताएका छन् ।
सम्बन्धित समाचार
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट,बाढीमा क्षति र हराएका सवारीबारे गराए जानकारी
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
देशभर आज मध्यम वर्षाको सम्भावना
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

