‘बालुवाटारबाट सडक शिलान्यास नौटंकी नै हो’:सांसद रंगमति शाही
जानकारी केन्द्र
२०७७, चैत्र, २३
सांसद रंगमति शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले तयारीविनै बालुवाटारबाट १६५ निर्वाचन क्षेत्रका रणनीतिक सडक शिलान्यास गर्नुलाई नौटंकीको संज्ञा दिएकी छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको शुन्य समयमा आफ्नो धारणा राख्दै काँग्रेस सांसद शाहीले अति महत्त्वपूर्ण विधेयकहरु थन्किएको, कर छल्नेको घरमा पार्टी कार्यलय राख्ने, संसदले महिला हिसंशाविरुद्धको विधेयक ल्याउन नदिएको भनेर प्रधानमन्त्रीले ढाँट्ने गरेको पनि बताइन् । तयार नै नगरी बालुवाटारबाट स्वीच थिचेर सडक शिलान्यास गर्नुहुन्छ प्रधानमन्त्री ज्यु यो त नौटंकी नै हो’, सांसद शाहीको भनाइ छ ।
उनले संसदले जन्माएको प्रधानमन्त्री संसद र सिंहदरवारमा आउन डराएको र बालुवाटार पनि सरकारी निवास नै भएकाले बालकोटमै गएर राज गर्दा राम्रो हुने सुझाव दिइन्
सम्बन्धित समाचार
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


