भारतीय नम्बर प्लेटको कारभित्र तीन वटा शव फेला परेपछि..
जानकारी केन्द्र
२०७८, बैशाख, १९
बुटवल । दाङको तुलसीपुरमा पार्किङ गरेर राखेको कारभित्र तीन वटा शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका-६ स्थित बजारमा पार्किङ गरि राखेको भारतीय नम्बर प्लेटको जे ०१६६०८८५ नम्बरको कारभित्र तीन वटा शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले केही समय अघिदेखि पार्किङ गरेर राखेको गाडीभित्र शव फेला परेको जानकारी दिए । घटनाको विस्तृत अध्ययन गर्न बाँकी रहेको उनले बताए । शवहरू सड्न थालेको अवस्थामा रहेका छन् । शव हेर्दा बालकको जस्तो देखिएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

