Jankari Kendra
८ कार्तिक २०८३, शनिबार

दशैंको टीका लगाएर फर्कदै गर्दा तीन चेलीमाथि सामूहिक बलात्कार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, आश्विन, ३१
दशैंको टीका लगाएर फर्कदै गर्दा तीन चेलीमाथि सामूहिक बलात्कार

काठमाडौं, ३१ असोज । दशैंको टीका लगाएर घर फर्कंदै गरेका तीन चेली बलात्कृत भएका छन् । उनीहरु राति घर फर्कदै गर्दा बलात्कृत भएका हुन् ।

घटना सिन्धुलीको कमलामाई नगरपालिकामा भएको हो । १५ र १६ वर्षका तीन चेलीहरुलाई बलात्कार गरेको अभियोगमा तीनजना पक्राउ परेका छन् । बाँकी ६ जना फरार छन् ।

सामूहिक बलात्कारको घटनाबारे छानविन भइरहेको प्रहरीले जनाएको छ । फरारहरुको खोजी भइरहेको बुझिएको छ ।

Top Changing Nepal

युट्युब सट्स