• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२० चैत २०८२, शुक्रबार
२० चैत २०८२, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रोकिएको मतदाता नामावलि अद्यावधिक कार्यक्रम आइतबारदेखि पुनःसूरु
  • ६ घण्टा 

आज काठमाडौँका केही क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने
  • १५ घण्टा 

सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४x४’ सार्वजनिक
  • १ दिन 

२०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश
  • १ दिन 

LG Launches New Year Campaign “Design Your Dream Home” with Offers up to 41% Off & Free Gifts
  • १ दिन 

नेपाल प्रहरीमा प्राविधिक पदमा ४०० भन्दा बढीका लागि आवेदन खुला
  • १ दिन 

Foton Motors Nepal Connected with Customer at Eastern Nepal Birtamode
  • १ दिन 

सभामुखमा डोलप्रसाद अर्यालको उम्मेदवारी,चैत २२ मा निर्वाचन हुने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु

  • २. देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

  • ३. सोपान फर्मास्यूटिकल्सको आईपीओ वैशाख २ देखि खुला , सर्वसाधारणका लागि कति ?

  • ४. सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४x४’ सार्वजनिक

  • ५. फोर्ड नेपालले ल्यायो विशेष अफरः फोर्ड एसयूभी वा पिकअप किन्दा एउटा इभी गाडी सित्तैमा

  • ६. एलजीको नयाँ वर्ष अभियान “डिजाइन योर ड्रीम होम” सार्वजनिक: ४१ प्रतिशतसम्म छुट साथै पक्का उपहारहरु

  • ७. शिक्षामन्त्री पोखरेलको योजनाः विद्यालय पाठ्यक्रममा खेलकुद अनिवार्य गर्ने प्रयास

  • ८. अप्रिल महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

  • ९. चर्को घाममा छालालाइ यसरी सुरक्षित राख्न सकिन्छ

  • १०. आज काठमाडौँका केही क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने

यस्ता छन् केटीलाई आकर्षित गर्न सोध्नुपर्ने प्रश्नहरु !! जान्नुहोस्

admin २०७८, मंसिर, १६

कुनै पनि सम्बन्धमा प्रश्न चिन्ह हुनु हुँदैन । तर, सबै सम्बन्धमा यो भनाई लागु हुँदैन । कतिपय सम्बन्धहरु प्रश्नकै कारण थप मजबुद र कसिलो बन्छ । मुख्य कुरा कोसँगको कस्तो सम्बन्धमा कस्तो र कसरी प्रश्न सोध्ने भन्ने मुख्य कुरा हो । यहाँ हामी विशेषतः आफ्नो पार्टनरसँगको सम्बन्धका कुरा गर्दैछौं । यदि तपाईको प्रश्न पार्टनरको इच्छा र आकंक्षासँग जोडिएको छ भने तपाईहरुको सम्बन्ध झन प्रगाढ बन्न जान्छ । कस्ता प्रश्नले तपाईको सम्बन्ध बलियो बनाउन मद्दत गर्छ त ?

म तिम्रो काममा कसरी मद्दत गर्न सक्छु ?
तपाईले आफ्नो सबै काम गरिसक्नुभएको छ । तपाईसँग खाली समय बाँकी छ भने आफ्नो पार्टनरलाई काममा सघाउनुहोस् । धेरै कम व्यक्तिले मात्र यस्तो कुरा सोच्न सक्छन् । तपाई फ्रि हुने बित्तिकै आफ्नो पार्टनरलाई सोध्न सक्नुहुनेछ, ‘म तिम्रो काममा कसरी मद्दत गर्न सक्छु ?’ आज उनको लागि कफी बनाईदिनुहोस् वा घरमा उनले गर्ने कुनै काम गरि दिनुहोस् ।

अथवा, उनी काम गरिरहेकै ठाउँमा गएर सघाई दिनुहोस् । सहयोगसँगै एक नजर दिएर फिस्स मुस्कान छरि दिनुहोस् । तपाईको एक मुस्कानले उनको मन ऊर्जाले भरिपूर्ण हुन्छ ।

म तिमीलाई कसरी प्रेम व्यक्त गँरु ?
धेरैजसो जोडीहरुले प्रेम दर्शाउनको लागि ‘आइ लभ यू’ शब्दको सहायता लिन्छन् । प्रेम व्यक्त गर्नका लागि यो मात्रै अन्तिम विकल्प होईन । तपाई जसलाई प्रेम गर्नुहुन्छ उसको लागि प्रेम देखाई हाल्नुहोस् । हुन सक्छ, तपाईको पार्टनर पनि यहि चाहन्छिन् कि तपाई प्रेम व्यक्त गर्नको लागि तीन शब्दको प्रयोग गर्नुको सट्टा प्रेमले भरिएको स्पर्श गर्न सक्नु हुनेछ । अथवा प्रेमिल नजर लगाउन सक्नु हुन्छ । ताकी तपाईको स्पर्श र नजरबाट उनले तपाईको प्रेम बुझोस् ।

बिहानको सुरुवात ‘मर्निङ किस’ बाट गर्नुहोस् । पार्टनरको कुरा ध्यान दिएर सुन्ने बानी बसाल्नुहोस् । नयाँ घटनाक्रमबारे अपडेट गराउनुहोस् । घुमफिर र खानपिनको रिक्वेस्ट गर्नुहोस् । सञ्चो विसञ्चो सोध्न र विसञ्चो हुँदा हेरचाह गर्न नभुल्नुहोस् । ता कि तपाईले नभनिकनै कति माया गर्नुहुन्छ भनेर तपाईको पार्टनरले महसुस गर्न सकोस् ।

तिमी ममा कस्तो परिर्वतनको अपेक्षा राख्छौ ?
कहिलेकाँही तपाईले जानेर वा नजानेर गरेको कार्यहरुले तपाईको पार्टनरले असहज महसुस गर्छिन् । यस्तोमा तपाईले उसलाई केही कुरा पनि भन्न संकोच मान्नु हुँदैन् ।
यस्तो स्थितिमा पार्टनरले तपाईको कुन बानी बदल्न चाहन्छ, यो प्रश्नले तपाईलाई सजिलो बनाउन मद्दत गर्छ । जुन कुराले तपाईको पार्टनरलाई नराम्रो वा असहज महसुस गराउँछ त्यस्ता कुराबाट टाढै बस्नुहोस् । जसले तपाईहरुबीचको सम्बन्धमा दरार आउँदैन । सम्बन्ध झनै कसिलो बन्छ ।

कहाँ जान चाहन्छौ ?
हुन सक्छ, तपाईले आफ्नो पार्टनरलाई घुमाउनको लागि बिदेशको कुनै महंगो शहर लान सक्नुहुन्न । यसले तपाईको प्रेम सम्बन्धमा असर पार्छ भन्ने सोच्नु तपाईको भ्रम हुन सक्छ । आसपासमा भएको कुनै सपिङ मल, गार्डेन, मन्दिर, पार्क वा कुनै तपाईको पार्टनरलाई मनपर्ने ठाउँमा घुमाउनको लागि लान सक्नुहुनेछ । यसरी घुम्न जाँदा उनको केयर गर्न र उनको मनको चाहनालाई ख्याल गर्न जरुरी छ । यदि तपाई उनको पार्टनरको मनपर्ने मन नपर्ने कुराको ख्याल राख्नुहुन्छ भने तपाईहरु बीचको सम्बन्ध थप मजबुत हुन्छ ।

मसँग कस्तो महसुस गर्छौ ?
यो प्रश्नले तपाईको पार्टनरसँग सम्बन्ध कस्तो छ भनेर बुझाउँछ । आपसमा यस्तो प्रकारको कुराकानीले तपाईहरु झन नजिक आउनुको साथै तपाईहरुबीचको सम्बन्ध प्रगाढ र बलियो बनाउन सघाउ पुर्‍याउँछ ।

हाम्रो प्रेमलाई गहिरो बनाउन के गर्ने ?
यो प्रश्न तपाईको प्रेम सम्बन्ध गहिरो बनाउनको लागि महत्वपूर्ण हुन्छ । एक अर्काबिच भएको असमझदारी हटाउन चाहनुहुन्छ भने यो प्रश्न तपाईको लागि उपयुक्त हुन सक्छ । यदि तपाईहरुबीचको सम्बन्ध अझ बलियो बनाउन चाहनुहुन्छ वा तपाईको पार्टनरलाई विशेष महसुस गराउन चाहनुहुन्छ भने यो प्रश्न अवश्य सोध्नुहोस् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत

ताजा

रोकिएको मतदाता नामावलि अद्यावधिक कार्यक्रम आइतबारदेखि पुनःसूरु

आज काठमाडौँका केही क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने

सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४x४’ सार्वजनिक

२०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.