• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ असार २०८३, मङ्गलबार
१६ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

फोटोन मोटर्स नेपालको बुटवलमा नयाँ शोरुमको उद्घाटन, पश्चिम नेपालमा सेवा र उपस्थिति दुवै विस्तार
  • ६ घण्टा 

सलमान खान ५२ बर्ष पछि समुन्द्र किनारको नयाँ घरमा सर्दै
  • ६ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ८ घण्टा 

विश्वकप फुटबल : फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश
  • ८ घण्टा 

आज यी स्थानमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा 

२०८३ असार १७ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ९ घण्टा 

सर्वोच्चको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर
  • २२ घण्टा 

ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम
  • २२ घण्टा 

एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • २. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • ३. बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने

  • ४. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ७. २०१६ मा सन्यास घोषणा गरेका मेस्सीको ऐतिहासिक पुनरागमन, विश्व रेकर्ड कायम

  • ८. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

  • ९. विश्वकप फुटबल : फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश

  • १०. २०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

यी हुन् महिलाले लुकाउने यी ५ कुरा जान्नैपर्ने

admin २०७८, मंसिर, २४

श्रीमान–श्रीमतीको सम्बन्ध गहिरो हुन्छ । सामान्यतया हामीलाई थाहा भएकै बिषय हो । दुवै जनाको जीवनमा विश्वासको डोरी मजबुत बन्नुपर्दछ । अपवाद बाहेक हुन्छ पनि । यो सम्बन्धको समय बढ्दै जाँदा माया पनि बढिरहेको हुन्छ ।

श्रीमान आफ्नो मनको सबै कुरा श्रीमतीलाई बताइरहेका हुन्छन् । श्रीमतीले पनि धेरै कुरा शेयर गरिरहेकी हुन्छिन् तर केही कुरा गोप्य राख्न चाहन्छिन् । आउनुहोस् त्यस्तो के कुरा रहेछ यहाँ चर्चा गरौँः–

कुनै कार्यालयमा काम गर्ने महिलाले त्यहाबाट आफूलाई मिलिरहेको सफलता आफ्नो श्रीमानलाई तत्कालै भन्दिनन् । किनकी श्रीमानलाई यो कुराले समस्या नहोस् किनकी उनी श्रीमान भन्दा माथि गइरहेकी छिन् ।

श्रीमतीले आफ्नो बैंक अकाउंट र रुपैयाँको लेनदेनको बारेमा श्रीमानलाई छिट्टै बताउँदैनन् । किनकी भविष्यका बारे श्रीमती चिन्तित हुन्छिन् । श्रीमान र छोरालाई समस्या नहोस् भनेर ।

श्रीमती आफूलाई भएको स–साना समस्यकाबारे पनि श्रीमानलाई भन्दिनन् । किनकी उनको श्रीमानलाई यो कुराले अप्ठ्यारो महसुस नहोस् । सामान्य समस्या आफै हल गर्ने तर्फ श्रीमती क्रियाशिल हुन्छिन् ।

महिला आफ्नो घरको आर्थिकस्थिति समेत अरुलाई बताउँदैनन् अर्थात् श्रीमानलाई पनि सा–साना कुरा भन्दैनन् । राम्रो श्रीमती सामान्य समस्याको हल गर्न सक्छिन् ।

महिला आफ्नो यौनइच्छाका बिषयमा मेत श्रीमानसँग खुलेर कुरा गर्दैनन् । उनी श्रीमानलाई यो बिषय भन्न अप्ठ्यारो महसुस गर्छिन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत

ताजा

फोटोन मोटर्स नेपालको बुटवलमा नयाँ शोरुमको उद्घाटन, पश्चिम नेपालमा सेवा र उपस्थिति दुवै विस्तार

सलमान खान ५२ बर्ष पछि समुन्द्र किनारको नयाँ घरमा सर्दै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

विश्वकप फुटबल : फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.