नेपाली बजारमा आयो लाईफरको टिभि
जानकारी केन्द्र
२०७८, मंसिर, २८
मंसिर २७, काठमाडौं । नेपाली बजारमा घरायसी उपकरणमा विश्वासिलो र लोकप्रिय ब्राण्ड बन्दै आएको लाईफरले टिभि भित्र्याएको छ । जसमा २४ ईन्चदेखि ६५ ईन्चसम्म रहेको छ ।सो टिभि २४”/ ३२” मा नर्मल, ३२”/ ४३”मा स्मार्ट र ५५”/ ६५” मा फोर के स्मार्ट प्रबिधि रहेको कम्पनीले बतााएको छ ।
यस टिभिमा एन्ड्रोइड, वाईफाई, इथरनेट, यूएसबी, ब्लुटुथ, एचडीएमआई, भीजीए, एभी ज्याक तथा कोएक्सिल जस्ता सुविधा रहेका छन् । एचडी, एफएचडी यूएचडी एलईडी डिस्प्ले भएको लाईफरको टिभिमा फ्रेमलेस फ्ल्याट स्क्रिन रहेको छ । एन्ड्रोइड आएस रहेको यस टिभिमा विभिन्न प्रकारका एप्स चलाउन सकिने पनि उक्त कम्पनीले बताएको छ । स्क्रीन कास्टिङ्ग गर्न मिल्ने लाईफरको उक्त टिभि मोबाइललगायत ल्यापटपसँग कनेक्ट हुने सुविधा रहेको छ । बजारमा यस टिभिको मूल्य मितव्ययी रहेको पनि कम्पनीले बताएको छ ।
सम्बन्धित समाचार
बाल सुरक्षा विवादमा मेटालाई ५६७ मिलियन डलरको जरिवाना
एप्पलले पहिलो पटक ‘फोल्डवेल’ फोन लञ्च गर्दै, हुनेछ अहिलेसम्मकै महंगो आइफोन
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
सस्तोभन्दा सही छनोटतर्फ नेपाली उपभोक्ता : गुणस्तर, सेवा र दीर्घकालीन मूल्यमा बढ्दो ध्यान
शाओमीले सार्वजनिक गर्यो नयाँ शाओमी वाच एस फाइभ ४६ एमएम स्मार्टवाच, कतिपर्छ मूल्य ?
एलजीको नयाँ एआई प्रविधिले बदल्दै घरायसी जीवन, नेपालमा सार्वजनिक भयो २०२६ को स्मार्ट उत्पादन शृंखला
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

