इम्बोस्ड नम्बर साथैमा भएपनि पुरानो कागजात बोक्न जरुरी
जानकारी केन्द्र । सवारी साधनमा नयाँ इम्बोस्ड नम्बर प्लेट भए तापनि नवीकरण लगायत कार्यमा पुरानो सवारी नम्बर आवश्यक रहेको जनाइएको छ ।
सवारीसाधनमा नयाँ इम्बोस्ड नम्बर प्लेट राखिए पनि सवारी धनीले ब्लूबुक बोक्नुपर्ने आवश्यकता रहेको छ । सवारी साधनको पुरानो नम्बरकै आधारबाट नवीकरण तथा नामसारी गर्नुपर्ने हुँदा यसको आवश्यकता पर्न गएको जनाइएको छ ।
यसैगरी, यातायात व्यवस्था विभागले भेहिकल रजिस्टर प्रणाली अर्थात भीआरएस लागू नहुँदासम्म पुरानै नम्बर नै प्रयोगमा आएउने जनाएको छ । साथै, ट्राफिक प्रहरीले जाँच गरेको अवस्थामा भने आफूसँग भएका सबै कागजात देखाउनुपर्ने हुन्छ ।
त्यसैगरी, सवारीधनीले नयाँ इम्बोस्ड नम्बर लिएपछि भने भीआरएसबाट सवारीको अवस्थाबारे अनलाइन हेर्न सक्नेछन् । हाल सबै कागजात र प्रमाण कागजी फाइलमा रहेको र इम्बोस्ड नम्बर प्लेट लागू भएपछि डाटा केन्द्रीय प्रणालीमा रहने विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुको भनाई छ ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

